Home / Feature Breaking news / घाेराही खानेपानीकाे काेषाध्यक्षमा ध्रुव केसी सर्वाधिक मतान्तरले बिजयी

घाेराही खानेपानीकाे काेषाध्यक्षमा ध्रुव केसी सर्वाधिक मतान्तरले बिजयी

घाेराही, २६ असार
घाेराही खानेपानी उपभाेक्ता तथा सरसफाई संस्थाकाे काेषाध्यक्षमा ध्रुव केसी बिजयी हुनुभएकाे छ । काेषाध्यक्ष पदमा दाेब्बर भन्दा बढि मतान्तरले केसी बिजयी हुनुभएकाे हाे । केसीले १ हजार २ सय ९४ मतान्तरले काेषाध्यक्षमा जित हासिल गर्नुभएकाे हाे । केसीले २ हजार १ सय ९२ मत प्राप्त गर्नुभएकाे छ भने प्रतिस्पर्धी सानुनारायण अधिकारीले ८ सय ९८ मत प्राप्त गर्नुभएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*