Home / Feature Breaking news / घाेराही खानेपानी निर्वाचन अपडेट: अध्यक्षमा भुषालभन्दा डिसी ५ सय ७१ मतले अगाडी

घाेराही खानेपानी निर्वाचन अपडेट: अध्यक्षमा भुषालभन्दा डिसी ५ सय ७१ मतले अगाडी

घाेराही, २६ असार

घाेराही खानेपानी उपभाेक्ता तथासरसफाई संस्थाकाे मतगणना जारी छ । शनिवार भएकाे निर्वाचनकाे मतगणना अहिले पनि जारी छ । कुल ३ हजार ५ सय ६५ मत खसेकाे थियाे । जसमध्य पदाधिकारीमा १६७० मत गणना भएकाे छ ।                  पदाधिकारी (१६७० गणना हुँदा)
अध्यक्ष
देविबहादुर डि.सी- १०८४
नारायणप्रसाद भुषााल- ५१३

बरिष्ठ उपाध्यक्ष
भरतमणी पाण्डे- ८६८
नरबहादुर बुढाथाेकी- ६२४

उपाध्यक्ष
हेमन्ती पुन मगर- ७९०
लक्ष्मी सिंह ठकुरी- ६५१

सचिव
धर्मेन्द्र श्रेष्ठ- ८३५
दिपक श्रेष्ठ- ६२३

काेषाध्यक्ष
ध्रुव के.सी- १०२५
सानुनारायण अधिकारी- ४२६

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*