Home / Feature Breaking news / काेराेना संक्रमीतकाे संख्या ४ हजार नाघ्याे

काेराेना संक्रमीतकाे संख्या ४ हजार नाघ्याे

दाङ, २७ जेठ ।
पछिल्लो २४ घण्टामा थप ३२३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ४ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार पहिलो पटक इलाम जिल्लामा पनि कोरोना संक्रमित भेटिएका छन् । योसँगै कोरोना संक्रमण फैलिएको जिल्लाको संख्या ७२ पुगेको छ । नेपालमा हालसम्म ५८४ जना उपचारपछि घर फर्किएका छन् भने १५ जनाकाे मृत्यु भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*