Home / Feature Breaking news / दाङका तीन जनामा काेराेना संक्रमण

दाङका तीन जनामा काेराेना संक्रमण

दाङ, २ जेठ
दाङका तीन जनामा काेराेजा संक्रमण पुष्टि भएकाे छ ।
दाङकाे गढवा गाँउपालिका वडा नम्बर ४ का २३, वडा नम्बर ५ काे ३६ बर्ष र तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ काे ३४ बर्षीय पुरूषहरूमा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ ।

नेपालमा काेराेना संक्रमीतकाे संख्या २६७ पुगेकाे छ । शुक्रवार नयाँ ९ जनामा काेराेना संक्रमण देखीएकाे छ ।

IMG-20df7cb07a1545dee7e2a780711b09ed-V

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*