घाेराही, १७ वैशाख
घोराही उप महानगरपालिका वडा नं १५ कोरोना भाइरस प्रभावितका कोषमा घिमिरे परिवारले खाद्यान्न सहयोग गरेको छ ।
वि सं २००७ सालका आपूर्ति मन्त्री स्वार्गीय भरतमणि शर्मा घिमिरेका छोरा प्रकाश घिमिरेले वडा कार्यालय लाई ५० वोरा चामल सहयोग गरेका हुन् ।
जुन चामल लक्ष्मण थापाले वडा अध्यक्ष रमेशकुमार पाण्डेलाई वुधवार चामल हस्तान्त्रण गरेका थिए ।
सवैको सहयोगले नै वडामा रहेका विपन्न परिवारलाई सहयोग गर्ने सकिने वडा कार्यालयले जनाएको छ ।