Home / Feature Breaking news / चलचित्र पत्रकार संघ दाङमा नयाँ नेतृत्व

चलचित्र पत्रकार संघ दाङमा नयाँ नेतृत्व

पुस,२८ दाङ । चलचित्र पत्रकार संघ दाङमा नयाँ नेतृत्व चयन भएको छ । संघको सोमवार तुलसीपुरमा रहेको चौथो अधिवेशनले शिव पुनको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।

संघको उपाध्यक्षमा सन्तोष केसी, सचिवमा पुर्ण केसी, सहसचिवमा निरला अर्याल गैरे, कोषाध्यक्षमा तीर्थराज चौधरी चयन निर्वाचिन भएका छन । संघको सदस्यमा राजेश खत्री, भूपेश वली, मीना खड्का र आशिष केसी रहेका छन । संघका अध्यक्ष ध्रवराज न्यौपानेको अध्यक्षता तथा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष डा.अमर गिरीको प्रमुख आतिथ्य र चत्रचित्र पत्रकार संघका केन्द्रीय उपाध्यक्ष दिनेश सिटौलाको विशिष्ठ आतिथ्यमा अधिबेशनको भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*