Home / Feature Breaking news / धम्काएर फिराैति माग्ने दुई जना पक्राउ

धम्काएर फिराैति माग्ने दुई जना पक्राउ

घाेराही, १७ पुस
धम्काएर फिराैति रकम माग्ने दुई जनालाई प्रहरीले दाङमा हतियारसहित पक्राउ गरेकाे छ ।

घाेराही १५ का एक व्यक्तिसँग नगद १३ लाख फिराैति माग्ने राेल्पाका एक युवकलाई प्रहरीले घाेराहीबाट वुधवार पक्राउ गरेकाे हाे ।

वुधवार राेल्पा परिवर्तित गाँउपालिका ५ राङकाेटका ३४ बर्षीय राजकुमार दमाईलाई प्रहरीले कटुवा पेस्ताेल र त्यसमा लाग्ने गाेलीसहित प्रक्राउ गरेकाे हाे ।

घाेराहीका ४८ बर्षीय ती व्यक्तीले अाफूसँग फिराैति रकम मागेकाे प्रहरीलाई जानकारी दिएका थिए ।

नक्कली रकमसहित ३ लाख बाेकेर प्रहरीसहित दमाईलाई भेट्न पुगेका थिए ।

रकम दिदै गरेकाे अवश्थामा दमाईलाइ पक्राउ गरि थप अनुसन्धान भईरहेकाे जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएकाे छ ।

अनुसन्धानकाेे क्रममा फिराैति रकम लिन पठाएकाे रूनेटीगढी गाँउपालिका ४ मिसनाका ३२ बर्षीय नरेश चनेदले पठाएकाे खुलेपछि उनलाइ पनि पक्राउ गरेर थप अनुसन्धान भईरहेकाे जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*