Home / Feature Breaking news / देउखुरीमा ४३ क्यूफिट काठ बरामद

देउखुरीमा ४३ क्यूफिट काठ बरामद

दाङ, १७ पुस
वेवारिसे सालकाे काठ प्रहरीले बरामद गरेकाे छ ।

राप्ती गाँउपालिका वडा नम्बर ८ दाेलइ खाेलामा माटाेले पुरेकाे काठहरू वुधवार अपरिचित व्यक्तिरूहरूले काटिरहेकाे भन्ने सुचनाकाे आधारमा प्रहरी पुगेर विभिन्न गाेलाई र लम्बाईका ४३ दशमलव ९ क्यूफिट काठ बरामद गरिएकाे जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएकाे छ ।
राप्ती सबडिभिजन वन कार्यालय मसुरियालाई बुझाईएकाे जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*