Home / समाचार / रेडक्रस सोसाइटी घोराही उप–शाखाको प्रेस सयोजकमा खड्का

रेडक्रस सोसाइटी घोराही उप–शाखाको प्रेस सयोजकमा खड्का

दाङ,१७ साउन । नेपाल रेडक्रस सोसाइटी घोराही उप–शाखा दाङले वैठकले पत्रकार विवेक खड्कालाई प्रेस संयोजकमा नियुक्त गरेको गरेको छ । उप–शाखा दाङका सभापति थम्मन चौधरीको अध्यक्षतामा आज घोराहीमा वसेको वैठकले खड्कालाइ नयुक्त गरेको हो ।

शुक्रवार घोराहीमा बसेको वैठकले विभिन्न उप–समिलिाई पनि पुर्णता दिएको छ । वैठकले महिला, स्वास्थ्य तथा रक्त सञ्चार, जुनियर तथा युवा रेडक्रस, आर्थिक श्रोत परिचालन र संघ संस्था उपसमितिलाई पुर्णता दिएको हो ।

आजको वैठकले प्रदिप मजगैयाको संयोजकत्वमा नरेन्द्र पुन, विवेक खड्का, वसन्त अधिकारी र उर्मिला श्रेष्ठ सदस्य रहेको स्वास्थ्य तथा रक्त सञ्चार उप–समिति, उमा सुवेदीको संयोजकत्वमा सावित्रा राना, शुसिला आचार्य, हरीकला गिरी र तुलसा के।सी। सदस्य रहेको महिला उप– समितिलार्ई पुर्णता दिएको छ ।
त्यसैगरी वैठकले चिरञ्जीवि वुढाथोकीको संयोजकत्वमा गेहन्द्र वस्नेत, लिला वहादुर पुन, कमल प्रसाद भट्टराइ, र लोकराज पराजुली सदस्य रहेको आर्थिक श्रोत परिचालन उप–समिति, खगेश्वर पौडेलको संयोजकत्वमा इन्दिरा न्यौपाने, देविवहादुर घर्ति, शुसिला पौडेल र पदम वहादुर बस्नेत सदस्य रहेको जुनियर तथा युवा युवा रेडक्रस उप–समितिलाइ पुर्णता दिएको छ ।

त्यसैगरी वैठकले कृष्ण प्रसाद रिजालको संयोजकत्वमा प्रेम प्रसाद चौधरी, चित्रकान्त आचार्य, सुवोध रेग्मी र भोजराज भण्डारी सदस्य रहेको संघ संस्था उप–समितिलाइ पनि पुर्णता दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*