Home / Feature Breaking news / करेन्ट लागेर देउखुरीमा एक जना घाइते

करेन्ट लागेर देउखुरीमा एक जना घाइते

दाङ, २१असार । दाङमा करेन्ट लागेर एक जना घाइते घाइते भएका छन । शनिवार बिद्युत लाईन बनाउने गर्ने क्रममा लमही नगरपािलका–५ लमही बजारमा बागचौर नगरपालिका–८ कोटमौला घर भई विद्युत प्राधिकरण लमहीमा कार्यरत २७ बर्षीय भुपेन्द्र मल्ल घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक बिनोदविक्रम शाहले जानकारी दिए ।

घाइते मल्ललाई लमही अस्पतालमा सामान्य उपचार प्रश्चात थप उपचारका लागि नेपालगंज रिफर गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*