Home / Feature Breaking news / दाङमा साहित्यिक पत्रकारिता राष्ट्रिय भेला हुने

दाङमा साहित्यिक पत्रकारिता राष्ट्रिय भेला हुने

दाङ,२२ माघ । यस वर्षको साहित्यिक पत्रकारिता राष्ट्रिय भेला दाङमा हुने भएको छ । यस वर्षको साहित्यिक पत्रकारिता राष्ट्रिय भेला दाङमा हुने भएको छ । प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल पत्रकार महासंघ दाङ शाखाको समन्वयमा हुने भेलामा देशभरका साहित्यिक पत्रकारिताको क्षेत्रमा काम गर्दै आएका ब्यक्तिहरुको सहभागीता हुनेछ ।

आगामी फागुन १७ र १८ गते घोराहीमा हुने कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यसहितको पदाधिकारी र प्रेस काउन्सिलका पदाधिकारीहरुको उपस्थिती हुने पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सविन प्रियासनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*