Home / Feature Breaking news / प्रेस युनियन दाङको अध्यक्षमा सुवेदी

प्रेस युनियन दाङको अध्यक्षमा सुवेदी

दाङ,२३ असोज । प्रेस युनियन दाङ शाखाको अध्यक्षमा सन्तोष सुवेदी निर्वाचित भएका छन । युनियन दाङको मंगलवार घोराहीमा भएको सातौ अधिवेशनले सुवेदीको अध्यक्षतामा सर्वसहमत नयाँ समिति चयन गरेको हो ।

नव निर्वाचित कार्यसमितिको खुल्ला उपाध्यक्षमा नारायण खड्का, समावेशी उपाध्यक्षमा देव यादव, सचिवमा रमेश केसी (आरके शीतल), कोषाध्यक्षमा प्रकाश डागी, सहसचिवमा शिवराज खनाल, महिला सहसचिवमा सपना बोहरा रहेका छन ।

त्यस्तै सदस्यहरुमा श्रीधर भुसाल, निरला अर्याल गैरे, शर्मीला डिसी, लिलाधर वली, सन्तोष केसी,उमा भण्डारी, देवी भण्डारी पूर्णप्रकाश विश्वकर्मा,टेकबहादुर पुन,यमकला भुसाल, सुशीला वली,समिक्षा गाहा, ध्रुवराज न्यौपाने, श्रीराम दहित, ओमप्रकाश बसेल, प्रेम पुन, निर्मल नेपाली, सरिता चौधरी, सविता चौधरी,शिवराज बसेल सर्वसहमत निर्वाचित भएका छन ।

unic
प्रेस युनियन दाङका अध्यक्ष सुशील बस्नेतको अध्यक्षता एवं कांग्रेस केन्द्रीय सदस्य एव पूर्व मन्त्री दीपक गिरीको प्रमुख आतिथ्यमा भएको अधिवेशनमा राष्ट्रिय सभा सदस्य अनिता देवकोटा, नेपाल पत्रकार महासंघका उपाध्यक्ष बिपुल पोख्रेल, पूर्व सांसद राजु खनाल,बुद्धिराम भण्डारी, नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय उपाध्यक्ष मुरारीकुमार शर्मा, प्रेस युनियनका केन्द्रीय बरिष्ट उपाध्यक्ष दिपक आचार्य, महासचिव अजयबाबु शिवाकोटी, केन्द्रीय महिला उपाध्यक्ष बाला अधिकारी, नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सविन प्रियासन, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य तथा राप्ती अञ्चल संयोजक केपी घिमिरे, प्रेस युनियन दाङका पूर्व अध्यक्ष रामप्रसाद पौडेल, नेपाली काग्रेस क्षेत्र नं.३ का सभापति भुपबहादुर डागीले बोलेका थिए ।

त्यस्तै कार्यक्रममा सामुदायिक रेडियो प्रशारक संघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष अर्जुन गिरी, नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त, प्रेस चौतारी दाङका अध्यक्ष जेएन सागर, प्रेस सेन्टर दाङका कार्यवाहक अध्यक्ष प्रकाश चौधरी, प्रजातान्त्रिक उद्योग व्यवसायी संघ तुलसीपुरका अध्यक्ष जनक खराल, दाङ जिल्ला उद्योग बाणिज्य संघका माया पोख्रेल, तरुण दलका जिल्ला सदस्य धुव्र आचार्य, पुरस्कार स्थापनाकर्ता ललितजंग शाह, महिला अधिकारकर्मी शुष्मा गिरी,मानवअधिकारकर्मी निर्मल नेपालीलगायतले सुभकामना मन्तव्य व्यक्त गरेका थिए

उपाध्यक्ष बसुन्धरा गौतमको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम सञ्चालन सचिव देवेन्द्र बस्नेत र बालाराम खड्काले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*