Home / समाचार / महायज्ञमा सोमवार एक करोड दीप प्रज्वलन गरिने

महायज्ञमा सोमवार एक करोड दीप प्रज्वलन गरिने

दाङ, ७ असोज

घोराहीमा जारी महायज्ञमा सोमवार १ करोड दीप प्रज्वलन गरिने भएको छ ।

महायज्ञको आठौँ दिन सोमवार करोड दीप प्रज्वलन गरिने पूजा व्यवस्थापन उपसमितिले जानकारी दिएको छ ।

अपराह्न ४ बजे एक करोड दीप प्रज्वलन गरिने उपसमितिले जानकारी दिएको छ ।

अफ्ना पितृहरुको सम्झनामा स्वईच्छाले सम्पूर्ण भक्तजनहरुले सो अवसरमा दीप प्रज्वलन गर्न सकीने महायज्ञका निर्देशक डा. भोलानाथ योगीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*