दाङ, ५ भदौ
प्रदेश नम्बर पाँँचले बुधवार सार्वजनिक बिदा दिएको छ । असोज ६ गते बुधवार ईदउल अजाहा (बकरिद) को उपलक्ष्यमा प्रदेश नम्बर ५ मा सार्वजनिक बिदा दिएको हो।
पाँच नम्बर प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मंगलवार एक सुचना निकालेर सार्वजनिक बिदाबारे जानकारी दिएको छ ।