Home / समाचार / त्रिशुलीमा बस खस्यो, ५ जनाको मृत्यु

त्रिशुलीमा बस खस्यो, ५ जनाको मृत्यु

दाङ, ११ साउन

काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको यात्रुबहाक बस चितवनको इच्छाकामना गाउँपालिका चुम्लिङटारस्थित सडकबाट त्रिशूली नदीमा खस्दा ७ जनाको मृत्यु भएको छ ।

ना ६ ख २५०६ नम्वरको यात्रुबहाक बस शुक्रबार विहान करिब साढे ११ बजेको समयमा ना ५ प ७४०९ नम्वरको ट्रकसँग ठक्कर खाएपछि त्रिशूली नदीमा खसेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटनामा परि ६ जनाको मृत्यु भएको छ । बसमा रहेका २३ यात्रुलाई उद्धार गरी उपचारका लागि चितवनको अस्पताल र काठमाडौँमा उपचार भईरहेको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*