Home / Feature Breaking news / बबई नदिमा मिनी बस दुर्घटना

बबई नदिमा मिनी बस दुर्घटना

दाङ,१५ चैत । घोराहीको सर्रा–सौडियार–धर्ना सडक खण्ड अन्तर्गत बबई नदिमा आज विहान बस दुर्घटना भएको छ । घोराही उपमहानगरपालिका वडा नंं ५ र ७ को सिमाना बबई नदिमा बस दुर्घटना एक यात्रु घाइते जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

buss
घोराहीवाट धर्नाको धौलाडाडा जान थालेको रा १ त ५१९ नम्वरको बस बबई नदिको उकालोमा ब्रेकफ्रेल भएर दुर्घटना भएको थियो । बसमा सवार एक जना यात्रुमा रहेको प्रहरीले जनाएको छ । बसका चालक र सहचालकको अवस्था सामान्य रहेको छ । घाइते सामान्य उपचारपछि घरफर्किएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*