Home / Election / गाँउगाँउमा घरदैलो

गाँउगाँउमा घरदैलो

घोराही, ११ मंसीर
मंसीर २१ गते हुने प्रतिनीधी सभा र प्रदेश सभा सदस्यकालागि राजनितिक दलहरु चुनावी प्रचारमा रहेका छन् । उमेद्वारहरु विभिन्न गाँउगाँउमा पुगेर मतदाताहरुस्ँग मत माग्न मै व्यस्त छन् ।
यसैक्रममा कांग्रेसले गाँउगाँउमा वडावडामा मतदाताहरुसँग मत माग्नकालागि प्रचार समिति बनाएर घरदैलो गरिरहेको छ । विभिन्न गाँउहरुमा कांग्रेसले प्रचार समिति गठन गरेर घरदैलो गरिरहेको निर्वाचन क्षेत्र नम्ब्र २ का प्रचारप्रसार संयोजक भुपबहादुर डाँगीले जानकारी दिनुभयो ।
घरदैलोमा कांग्रेसको पक्षमा मत माग्दै मत बदर नहोस् भनेर मतदान गर्ने तरिका पनि सिकाईरहेको डाँगीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*