दाङ, २९ असोज
ट्याक्टर दुर्घटना हुँदा दाङमा एक बालकको मृत्यु भएको छ । जिल्लाको गढवा गाउँपालिका वडा नम्बर १ मा लु ३ त ३४९८ नम्वरको टे«क्टर दुर्घटना हुँदा स्थानीय १३ वर्षिय विश्वास अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
अधिकारीको वुवाले चलक रहेको ट्याक्टर रोकीराखेको समयमा छोराले वुवाको सिको गरेर चलाउन खोज्दा खाल्डोमा दुर्घटना भएर बालकको मृत्यु भएको प्रहरीले बताएको छ ।
