घाेराही, ९ असाेज
स्कुटिकाे ठक्करबाट दाङमा एक महिला घाईते भएकी छिन् । घाेराहीबाट तुलसीपुर जाँदै गरेकाे रा ३ प ४११२ नम्बरकानम्बरकाेले अाज दिउसाे करिब पाैने ४ बजेकाे समयमा साैडिकुलामा ठक्कर दिदा साेही ठाउँ निवासी
४९ वर्षकी तिलसरी राना घाईते भएकाे ईलाका प्रहरी कार्यालय नारायणपुरले जानकारी दिएकाे छ ।
घाईते रानाकाे राप्ती उपक्षेत्रीय अस्पताल घाेराहीमा उपचार भईरहेकाे प्रहरीले बताएकाे छ ।