Home / समाचार / धारापानीमा विवेकशीलले स्वास्थ्य शिवीर गर्ने

धारापानीमा विवेकशीलले स्वास्थ्य शिवीर गर्ने

घोराही, २० साउन
राप्ती उपक्षेत्रीय अस्पतालको सहयोगमा विवेकशिल नेपाली दाङले स्वास्थ्य सिविर सञ्चालन गर्ने भएको छ । शनिवार हुने बोलबल कार्यक्रमको अवसरमा पाण्डवेश्वर महादेवधाम धारापानी मन्दिर परीसरमा एकदिने स्वास्थ्य शिवीर सञ्चालन गर्ने कार्यक्रम संयोजक समीर वलीले जानकारी दिनुभयो ।
साथै त्यस अवसरमा पचास जना स्वयमसेवकहरु परिचालन गरीने पनि उहाँले बताउनुभयो । शिवीरमा सहभागी हुनकालागी पत्रकार, वुद्धीजिवी, व्यवसायी तथा भत्तजनहरुमा विवेकशलि पार्टिले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*