Home / साहित्य विशेष (page 3)

साहित्य विशेष

दाङमा साहित्यिक पत्रकारिता राष्ट्रिय भेला हुने

दाङ,२२ माघ । यस वर्षको साहित्यिक पत्रकारिता राष्ट्रिय भेला दाङमा हुने भएको छ । यस वर्षको साहित्यिक पत्रकारिता राष्ट्रिय भेला दाङमा हुने भएको छ । प्रेस काउन्सिल नेपालको आयोजना र ...

Read More »

कथाः अस्ताउँदाको दिन

यम रेग्मी गहिरो इनारजस्ता उनका दुबै आँखामा आँसु भरिएर आए । एक पटक छोराको मुख पुलुक्क हेरे । खै के के सोचे कुन्नि । खडेरीमा धानको ब्याड चिराचिरा परेझैँ मुजा ...

Read More »

नेपाल आइडल सिजन–२ को विजेता भए रवी ओड

काठमाडौं । ‘नेपाल आइडल’ सिजन–२ को विजेता रवी ओड भएका छन् । ग्राण्ड फिनालेमा पुगेका अन्य तीन जना प्रतिस्पर्धीलाई पाखा लगाउँदै रवी नेपाल आइडल सिजन–२ को विजेता भएका हुन् । ...

Read More »

एक रुपैयाँमा बस चढ्दा…..

लिलाधर वली दाङ,६ मंसिर । सरल,इमान्दार एव सवैसँग घुलमिल गर्न सक्ने साहित्यकार हुन खगराराज न्यौपाने । उमेरले ७० बर्षीय न्यौपानेको जीवनमा धेरै आरोह अवरोह आएका छन् । कहिले द.खका आए, ...

Read More »

गायक जीत सुनारको तीज गीत ‘नाच मेरी मायालु छम्म..छम्म….’

दाङ । नवगायक जीत सुनारको तीजको कोसेली ‘ नाच मेरी मायालु छम्म छम%8को छ । जीत सुनारकै लय र शब्द रहेको उक्त तीज गीतमा जीत सुनारलाई अहिलेकी चर्च0ु छम्म छम्म..गीत ...

Read More »

विश्वासघात

यम रेग्मी सुदनले सुरजको लामो कपाललाई हातका औलाहरुले खेलाउदै भन्यो, ‘ त विदेश हिडेको मान्छे ? मलाई लागेको थिए । त कुनै दिन गाउँ समाजले गर्व गर्ने लागेको भेषमा फेटिने ...

Read More »

सारंगी रेटेर चलेको गन्धर्वको जीवन

दाङ,३ बैशाख । डालीको फुलझार्ननपरोस मरे हुन्छ भन्छेउ रे मलाई त तिम्लाई कैले मर्न नपरोस …….यो गित किसान गन्धर्वले गाएको गीत हो । धुन र स्वर बेचेर उनले दैनिक एक ...

Read More »

टि–सर्ट

रोशन घर्ती के पहिलो भेटमा नै प्रेम हुन सम्भव छ ? कहिलेकाहीं हुँदोरहेछ । मलाई भएको थियो । मैले उनलाई पहिलो पटक देख्नेवित्तिकै मेरो मनमा अनौठो तरंग उत्पन्न भएको थियो ...

Read More »

संघर्षशील कमलरीहरुको कथा हो ‘जीवन बदल्नेहरु’

घोराही,११कात्र्तिक । पूर्वकमलरीहरुले ‘जीवन बदल्नेहरु’ पुस्तक कमलरीहरुको पिडादायी कष्टकर कथा भएको बताएका छन । नेपाल युथ फाउण्डेशनले पुस्तकको आइतवार घोराहीमा राखेको समीक्षा तथा जीवन बदल्ने पात्रहरुसँग राखिएको अन्तरक्रिया कार्यक्रममा उपस्थीत ...

Read More »

घोडदौरामा उदाहरण समुहको साहित्यीक कार्यक्रम

दाङ, २२ साउन उदाहरण समुह दाङले घोडदौरामा साहित्यीक कार्यक्रम गरेको छ । तीन वर्ष देखि दाङमा फरक फरक शैलीमा साहित्यीक कार्यक्रमहरु गर्दै आएको उदाहरण समुहले यस पटक ‘घोडदौराको पहाडमा १७ ...

Read More »