Home / समाचार (page 491)

समाचार

ढले विकासका सारथी !

दाङ,१७ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खड्काको निधन भएको छ । विकासका सारथीका रुपमा परिचित खड्काको उपचारका लागि नयाँदिल्लीमा रहेका खड्काको शुक्रबार साँझ एपोलो अस्पतालमा निधन भएको हो ...

Read More »

ट्रेड युनियन कांग्रेस दाङको अध्यक्षमा न्यौपाने

घोराही, १५ चैत नेपाल ट्रेड युनियन कांग्रेस दाङको अध्यक्षमा तिर्थराज न्यौपाने चयन हुनुभएको छ । युनियनको छैठौ जल्ला अधिवेशनबाट न्यौपानेको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरिएको छ । वुधवार र ...

Read More »

बबई नदिमा मिनी बस दुर्घटना

दाङ,१५ चैत । घोराहीको सर्रा–सौडियार–धर्ना सडक खण्ड अन्तर्गत बबई नदिमा आज विहान बस दुर्घटना भएको छ । घोराही उपमहानगरपालिका वडा नंं ५ र ७ को सिमाना बबई नदिमा बस दुर्घटना ...

Read More »

भारतको पानी पिउन बाध्य छन् कोईलाबासबासी

दाङ, १५ चैत दाङको नाका क्षेत्रहरुमा खानेपानीको अभाव हुन थालेको छ । गर्मी मौसम सुरुवातसँगै जिल्लाको नाका क्षेत्रमा खानेपानीको अभाव सुरु भएको हो । कोईलाबास लगायत जिल्लाका नाका क्षेत्रमा खानेपानीको ...

Read More »

मन्दिर संरक्षण गर्न पुननिर्माणः पोख्रेल

घोराही उपमहानगरपालिका वडा नंं १८ अम्बापुरमा रहेको अम्विकेश्वरी मन्दिरको पुननिर्माणको काम शुरु भएको छ । स्वस्थानी ब्रतकथाका आधारमा भगवान शिवले सतिदेवीको शरिर बोकेर हिड्दा उक्त स्थानमा शतिदेवीको दाहिने कान पतन ...

Read More »

स्थानीय तहमा ५७ हजार ३५४ कर्मचारी पठाउने निर्णय

काठमाण्डौ,१५ चैत । सरकारले ५७ हजार ३५४ कर्मचारीलाई स्थानीय तहमा पठाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले स्थानीय तहको अन्तरिम संगगठन, संरचना तथा दरबन्दीको प्रस्ताव स्वीकृत गरेको हो ...

Read More »

सडकमै सुतेर पशुपतिको यात्रा

लमही १४ चैत । धर्म र आस्थामा विश्वास भएपछि जती सुकै कठोर तपस्या गर्न पछाडी हड्दैनन भन्ने भारतको एक सन्यासी युवाले देखाएका छन् । सुन्दा अचम्म लाग्न सक्ने तर यथार्थतता ...

Read More »

चितुवाको छालासहित दाङमा एक पक्राउ

दाङ, १४ चैत । दाङ प्रहरीले चितुवाको छालासहित एक जनालाई प्रक्राउ गरेको छ । अवैध दुर्लभ छाला ओसार पसार तथा विक्रि वितरण गर्दै आएको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय ...

Read More »

सार्वजनिक बिदा कटौती हुँदै, शनिबारबाहेक वर्षमा १५ दिन मात्रै बिदा

काठमाडौं, १४ चैत । सरकारले विगतदेखि दिँदै आएको सार्वजनिक बिदामा व्यापक कटौती गर्दै छ । २२ दिनको सार्वजनिक बिदा कटौती गर्न गृह मन्त्रालयले प्रस्ताव तयार पारेको हो । धेरै सार्वजनिक बिदा दिँदा ...

Read More »

नगरसभामा आधा दर्जन ऐन टेवल

राप्ती सन्देश समाचारदाता दाङ,१४ चैत घोराही उपमहानगरपालिकाको दोस्रा नगरसभामा नगर सञ्चालन सम्वन्धी आधा दर्जन बढि ऐनहरु टेवल भएका छन । नगरसभामा शिक्षा ऐन,कृषि सञ्चालन ऐन, फोहोर व्यवस्थापन गर्ने सम्वन्धी ऐन, सहकारी सञ्चालन ऐन,रेडियो ...

Read More »