Home / समाचार (page 402)

समाचार

मन्त्री अधिकारीको निधनमा श्रद्धाञ्जली दिँदै नेताहरूले के लेखे सामाजिक सञ्जालमा?

दाङ, १५ फागुन ताप्लेजुङमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको निधन भएपछि मन्त्रीहरु तथा राजनीतिक नेताहरुले दु:ख व्यक्त गरेका छन्। सामाजिक सञ्जाल ...

Read More »

दाङमा जीप दुर्घटनाः २ जनाको मृत्यु, ५ जना घाईते

दाङ, १५ फागुन दाङमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ दुधरासबाट छिल्लीकोट जाँदै गरेको लु १ च ५९१२ नम्बरको जीप दुर्घटना ...

Read More »

पौडेल र सिटौला समूहद्वारा काँग्रेस बैठक बहिस्कार

काठमाडौं,१४ फागुन । नेपाली काँग्रेसको जारी केन्द्रीय समिति बैठक नेता रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौला समूहले बहिस्कार गरेको छ । मंगलबार केन्द्रीय कार्यालय सानेपामा बोलाइएको केन्द्रीय समिति बैठकमा पौडेल ...

Read More »

चितवनमा ४० हजार अण्डा नष्ट

भरतपुर,१४ फागुन । भारतबाट अवैध रूपमा ल्याइएको ४० हजार अण्डा नष्ट गरिएको छ । चितवनको भरतपुरस्थित मिलन ह्याचरी र परासीको बर्दघाटमा रहेको त्रिवेणी सङ्गम ह्याचरीले भारतबाट अवैध रूपमा ल्याएको अण्डा ...

Read More »

पाकिस्तानी क्षेत्रमा बम खसालेर भाग्यो भारतीय लडाकु विमान

नयाँ दिल्ली, १४ फागुन । भारतीय वायूसेनाको विमानले नियन्त्रण रेखा पार गर्दै बम खसालेको छ । विमानले एलओसी पास गर्दै नियन्त्रण रेखा नजिकैको बालाकोट नामको क्षेत्रमा बम खसालेको हो । ...

Read More »

वैवाहिक बर्षगाठको अवसरमा खड्का दम्पतीद्वारा धारापानी महायज्ञमा दान

घोराही, १३ फागुन पाण्वेश्वर महादेव मन्दिर धर्ना धारापानीमा शनिवार जारी महायज्ञमा एक दम्पतीले वैवाहिक वर्षगाठको अवसरमा दान गरेका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर १८ निवासी बद्रिकुमार खड्का र पुष्पा ...

Read More »

धारापानी महायज्ञः एकलाखले अवलोकन ४२ लाख दान संकलन

  दाङ, १३ फागुन । पाण्डवेश्वर महादेव मन्दिर धारपानीमा शनिवारदेखि सुरु भएको महायज्ञमा ४१ लाख ९९ हजार दान संकलन भएको छ । त्यसैगरी मन्दिरको प्रचारप्रसार गर्ने मुल उद्देश्य राखेर आयोजना ...

Read More »

प्रदेश राजधानी दाङमा राख्न दाङवासीको सुझाव

दाङ, १३ फागुन । दाङवासीले प्रदेश नम्बर ५ को स्थायी राजधानी प्रदेशको मध्ये भागमा राख्न सुझाव दिने भएका छन् । सोमवार जिल्ला स्थित राजनीतिक दल, जिल्ला बाट प्रतिनिधित्व गर्ने प्रदेश ...

Read More »

सिचाईका लागि पक्की नाला निर्माण

दाङ,१२ फागुन । घोराही उपमहानगरपालिका वडा नं. ५ धर्नाको धारापानीमा सिचाईका लागि पक्की नाला निर्माणको काम सुरु गरिएको छ । घोराही उपमहानगरपालिकाको एक लाख ५० हजार र उपभोक्ताको करिव एक ...

Read More »

धारापानी महायज्ञमा १३ लाख ७४ हजार दान संकलन

घोराही, १२ फागुन पाण्वेश्वर महादेव मन्दिर धर्ना धारापानीमा शनिवारदेखी सुरु भएको महायज्ञमा १३ लाख ७४ हजार दान संकलन भएको छ । पाण्डवेश्वर धामको पूर्वाधार विकास र बृहत् आध्यात्मीक पर्या–पर्यटकीय केन्द्रको ...

Read More »