Home / समाचार (page 401)

समाचार

दूरदराजमा लगानी गर्नुहोस्ः प्रम ओली

काठमाडौं,१५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले विपन्नका नाममा सञ्चालन भएका लघुवित्त संस्थाले रु १८ प्रतिशतसम्म ब्याज असुली गरेको कुरा सुनिन आएकाले त्यसतर्फ नियमन गर्न नेपाल राष्ट्र बैंकलाई आग्रह गरेका ...

Read More »

तुलसीपुर बजारलाई पुनः हर्न निषेधीत क्षेत्र घोषणा

तुलसीपुर,१५ मंसिर । तुलसीपुर बजारलाई पुनः हर्न निषेधीत क्षेत्र घोषणा गरिएको छ । बिगत एक बर्ष अघि तुलसीपुर उपमहानगरपालिका वडा नं। ५ ले हर्न निषेधीत क्षेत्र घोषणा गरेको थियो भने ...

Read More »

दाङमा पेन्सिल उद्योग

अमरराज आचार्य दाङ,१४ मंसिर । घोराही उपमहानगरपालिका–१८ मसिनाका विमल भट्टराईले स्मार्ट पेन्सिल उत्पादन सुरु गरेका छन् । जिल्लामा पेन्सिल उत्पादन गर्न सुरु गर्ने उनी पहिला व्यक्ति हुन् । विमल विजनेश ...

Read More »

निर्माण व्यवसायी प्रदेश नं. ५ को अध्यक्षमा राना

दाङ,१४ असोज । निर्माण व्यवसायी महासंघ प्रदेश नं. ५ को अध्यक्षमा बलिभद्र राना सर्वसम्मत चयन भएका छन । महासंघको दाङमा सम्पन्न प्रथम अधिवेशनले रानालाई आगामी तिन बर्षको लागि अध्यक्षमा चयन ...

Read More »

सडक र पुल निर्माणमा ७२ करोड

लिलाधर वली दाङ,१४ मंसिर । दाङमा यस बर्ष सडक र पुल निर्माणका लागि प्रदेश सरकारले ७२ करोड बढि रकम छुट्याएको छ । जिल्लाका विभिन्न स्थानका ६ स्थानमा नयाँ पुल निर्माण ...

Read More »

घोराही सांस्कृतिक कार्यक्रमः सीर्जु, चन्द्र र रुविनाको उत्कृष्ट प्रस्तुति

घोराही, १३ मंसीर नेपाल निर्माण व्यवसायी महासंघ पाँच नम्बर प्रदेशको प्रथम साधारण सभा तथा अधिवेशनको अवसरमा घोराहीमा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । घोराहीको होटल माला ईनमा विहीवार बेलुका भएको ...

Read More »

हार्डयवर व्यवसायी घर्तिको हत्या

घोराही, १३ मंसीर दाङमा एक व्यवसायीको हत्या गरिएको छ । चक्कु प्रहारबाट घोराही उमहानगरपालिका १३ का ४५ वर्षीय नन्दबहादुर घर्तिको चक्कु प्रहार गरि हत्या गरिएको हो । बिहीबार बेलुका करिब ...

Read More »

नाम र काम फरक हुनु नै निर्माण व्यवसायको रोगः मुख्यमन्त्री

घोराही, १३ मंसीर पाँच नम्बर प्रदेशका मुख्य मन्त्री शंकर पोख्रेलले निर्माण व्यवसायीहरुको मुख्य रोग भनेको एउटाको नाम अर्काको काम रहेको बताएका छन् । निर्माण व्यवसायी महासंघ प्रदेश नम्बर ५ को ...

Read More »

घोराहीमा जेसीज हाफ म्याराथन हुँदै

दाङ,१२ असोज । त्रिभुवन नगर जेसीज घोराहीको आयोजनामा ‘जेसीज हाफ म्याराथन प्रतियोगिता हुने भएको छ । प्रतियोगिता यहि मंसिर १५ गते घोराहीमा हुने त्रिभुवनगर जेसीजले जनाएको छ । जेसीजले बुधवार ...

Read More »

कुसारी दाजुभाईद्वारा प्रहरी पेष्टलाई सहयोग

फुलवारी,१२ मंसिर । पत्रकार देविराम कुसारीका दाजुभाइले अस्थाइ प्रहरी पोष्ट दमारगाउँलाई फर्निचर तथा कार्यालय व्यवस्थापनका सामाग्री सहयोग गरेका छन् । पत्रकार कुसारी, उहाका माईला भाइ नेपाली सेनामा कार्यरत झुपलाल कुसारी ...

Read More »