Home / समाचार (page 379)

समाचार

महिलाहरुका लागि एड्भान्स कटाई सिलाई तालिम

दाङ,४ जेठ । घोराही उपमहानगरपालिका वडा नं. ५ मा महिलाहरुका लागि कटाई सिलाई सम्वन्धी एक महिने एड्भान्स तालिम शुरु भएको छ । वडाको आर्थिक सहयोग तथा नारी सिप विकास केन्द्रको ...

Read More »

फेरिदै जंगलकुटी

दाङ,२ जेठ । केही बर्ष पहिलेसम्म भग्नावशेष अवस्थामा पुगेको देउखुरी गढवा गाउँपालिका वडा नं. ३ मा रहेको धार्मिक,ऐतिहासिक एव पर्यटकीय क्षेत्र ‘सिद्ध बाघनाथ बाबा जंगलकुटीले नयाँ रुप लिएको छ । ...

Read More »

बेला स्वास्थ्य चौकीमा ल्याब सेवा सुरु

ओमप्रकाश गुप्ता राजपुर, २ जेठ । राजपुर गाउँपालिका वडा नम्बर ३ मा रहेको बेला स्वास्थ्य चौकीले मंगलबार देखि ल्याब सेवा सञ्चालनमा ल्याएको छ । राजपुर गाउँपालिकाको ३ लाख लागतमा खरिद ...

Read More »

‘कुम्भ करण’ जेठ १७ मा रिलिज हुने

दाङ, २ जेठ । नेपाली कथानक चलचित्र कुम्भ करण यही जेठ १७ गते देश भर रिलिज हुने भएको छ । निर्माण कर्ताले बुधवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना यस्तो जानकारी दिएको ...

Read More »

धर्नालाई अर्गानिक तरकारीको हवः पूर्व सांसद खनाल

दाङ,१ जेठ । नेपाली काग्रेका नेता तथा पूर्व सांसद राजु खनालले घोराही उपमहानगरपालिका वडा नं. ५ लाई तरकारीको आर्गनिक हवका रुपमा विकास गर्नुपर्ने बताएका छन । गरिवसँग विश्वेश्वर कार्यक्रमअन्तर्गत बुधवारदेखि ...

Read More »

मान्छेले दिनको ५२ मिनेट अर्काको कुरा गरेरै बिताउँछ !

एजेन्सी । प्रत्येक मानिसले दिनमा एकपटक भएपनि आफ्ना अगाडि नभएको मान्छेको कुरा गरेकै हुन्छ । कसैको कुरा काट्ने बानी हुन्छ भने कतिले प्रशंसा र राम्रो नियतले पनि कुरा गरिरहेका हुन्छन् ...

Read More »

आगलागीः दश महिनामा नौ जनाको जलेर मृत्यु

लिलाधर वली दाङ,१जेठ । गत मंसिर २७ गते बंगलाचुली गाउँपालिका–८ गुराँसेमा सोलारको व्याट्री पड्किएर नवराज पुनको घरमा आगलागी भयो । आगलागीका कारण घरमा सुतेका उनका दुई छोरी र एक छोराको ...

Read More »

सत्यतथ्य समाचार उठान गर्नुपर्ने स् नगर प्रमुख शाह

अजय मिश्र कपिलवस्तु, १ जेठ । चित्राँश मिडिया प्रा.लिको आयोजना तथा कृष्णनगर नगरपालिका कार्यालयको सहयोगमा ५ दिनको क्षमता अभिबृद्धि तथा पत्रकारिता तालिम सम्पन्न भएको छ । बैशाख २७ गते देखी ...

Read More »

मिडिया काउन्सिल विधेयकका विषयमा आयोग र महासंघबीच छलफल

काठमाडौं,३१ बैशाख । सरकारले ल्याउन लागेको मिडिया काउन्सिलसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका विषयमा राष्ट्रिय मानवअधिकार आयोग र नेपाल पत्रकार महासंघबीच छलफल भएको छ । आयोगका कार्यवाहक अध्यक्ष ...

Read More »

आगलागीमा परेर सल्यानमा ३ जनाको मृत्यु

सल्यान, ३१ वैशाख । गर्मीयाम सुरु भएसँगै जिल्लाका विभिन्न सामुदायिक वनमा भिषण आगलागी भएको छ । सामुदायिक वनमा लागेको आगो गाउँमा पसेपछि आगो निभाउने क्रममा ३ जनाको मृत्यु भएको छ ...

Read More »