Home / समाचार (page 304)

समाचार

देशभर कृषि उपज चिनाउँदा …

घोराही उपमहानगरपालिका वडा नं. १४ निवासी गुलाम रसुल सामाजिक कार्यमा क्रियाशील युवा हुन् । घोराहीमा तरकारी व्यवसाय गर्दागर्दै राजनीतिमा छिरेका उनी मुस्लिम समुदायका भरपर्दा युवा बनेका छन् । मुस्लिम समुदायले ...

Read More »

राप्ती गाँउपालिकाका १५ निर्णयहरु

तिर्थराज ज्ञवाली चैत्र ६, देउखुरी  राप्ती गाउँपालिका गाउँकार्यपालिकाको १३ औ बैठकले १५ विषयमा नयाँ निर्णय लिएको छ । गाउँकार्यपालिकाका अध्यक्ष नुमानन्द सुवेदिको अध्यक्षतामा बसेको बैठकबाट कोरना भाईरसको संक्रमण प्रति सजगता, ...

Read More »

कपुरकोटमा कोरोना स्वास्थ्य परिक्षण

सल्यान, ६ चैत । कर्णाली प्रदेशको प्रवेशद्वार सल्यान कपुरकोटमा गत चैत्र १ गते देखि शुरु भएको हेल्थ डेस्कमा विहिबार दिउँसो सम्म नौ हजार सात सय ८५ जनाको स्वास्थ्य परीक्षण गरिएको ...

Read More »

घोराही–१४ का टोलमा पुष्प खेति गरिने

दाङ, ६ चैत । घोराही उप–महानगरपालिका वडा नं. १४ ले सबै ठाउँमा फुल खेति गर्ने भएको छ । वडा कार्यालयले पुष्प खेति सम्बन्धी तालिम प्रदान गरी वडाका सबै टोल –टोलमा ...

Read More »

लेखापढी कानुन व्यवसायीद्धारा मास्क वितरण

दाङ, ६ चैत । नेपाल लेखापढी कानुन व्यवसायी एशोसियसन इकाइ समिति घोराहीले मास्क वितरण गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरसवाट बच्नका लागि सहयोग पुगोस भनेर निशुल्क रुपमा मास्क ...

Read More »

खानेपानी सरसफाई बारे अभिमुखिकरण

तुलसीपुर, ६ चैत्र । कटाहा सिम्लेधारा खानेपानी योजना अन्तर्गत खानेपानी सुरक्षा योजना टिमका पदाधिकारी तथा सदस्यहरुका लागि शुद्ध खानेपानीका बारेमा विहिवारदेखि अभिमुखिकरण शुरु भएको छ । खानेपानी तथा सरसफार्इ डिभिजन ...

Read More »

पत्रे खोला पुल निर्माणले गती लिने

दाङ,६ चैत । घोराही–तुलसीपुरमा सडक खण्डमा पर्ने पत्रे खोलाको पुल निर्माण प्रकृयाले गती पाउने भएको छ । यो खोलामा निर्माण हुने पुलको डिजाईनको प्रकृया चलिरहेकाले डिजाईनले पूर्णता पाए निर्माण कामले ...

Read More »

एसईई परीक्षा अर्को निर्णय नभएसम्मका लागि स्थगित

चैत ६ गते बिहीबारदेखि हुने भनिएको माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगित भएको छ। प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले ट्वीट गर्दै बिहीबारदेखि हुने भनिएको एसइई परीक्षा हाललाई स्थगित भएको जनाएका छन्। ...

Read More »

दाङ महिला जेसिजद्वारा कोरोनाबारे सचेतना कार्यक्रम

घोराही, १ चैत । दाङ महिला जेसिजले नोबेल कोरोना भाइरस विरुद्ध सचेतना एवं घरेलु मास्क सिकाई कार्यक्रम सम्पन्न गरेको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १४ ट्राफिक चोक नजिक रहेको ...

Read More »

धारापानीमा गुरुकुल

दाङ,१ चैत । विश्वकै अग्लो त्रिशुल रहेको प्रशिद्ध धार्मिक स्थल पाण्डवेश्वर महादेव धार्मिक धाम धारपानीमा गुरुकुल स्थापना हुने भएको छ । घोराही उपमहानगरपालिका वडा नं.५ धारापानीमा रहेको धाममा हिन्दु धार्मिक ...

Read More »