नेपालगञ्जको बिपी चोक नजिक आइतबार राति कारले ठक्कर दिंदा तीन जना पैदलयात्रीको मृत्यु भएको छ । प्रदेश ३-०१-२३ च ८४८१ नम्बरको कारले ठक्कर दिंदा नेपालगञ्ज उपमहानगरपालिका- ११ निवासी ६५ वर्षीया ...
Read More »समाचार
श्रीमानको हत्या गरेर जब महिला प्रहरीमा पुगिन्
कैलालीमा घरायसी विवादका क्रममा एक महिलाले श्रीमानको हत्या गरेकी छन् । कैलालीको मोहन्याल गाउँपालिका–१ की ३२ वर्षीया फूमा थापा मगरले ४३ वर्षीय श्रीमान नारायण थापामगरको हँसियले हानेर हत्या गरेको जिल्ला ...
Read More »मालपोत कार्यालयका निमित्त प्रमुख ५ लाख घुससहित पक्राउ
मालपोत कार्यालय धनुषाका निमित्त प्रमुख सुनिलकुमार झा सेवाग्राहीसँग ५ लाख घुस लिएको आरोपमा पक्राऊ परेका छन् । जनकपुरधामको भानुचौकबाट आज बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयले घुससहित पक्राऊ गरेको ...
Read More »हराँउदै चिउरी पेल्ने कोल
दाङ, २८ चैत । घोराही उपमहानगरपालिका–१३ मौलाकोट निवासी कृष्णबहादुर घर्तीमगरको कुनै समय घरको प्रमुख आम्दानीको स्रोत चिउरीको तेल नै थियो । जंगलमा फलेका चिउरीको फल संकलन गर्ने र त्यही फललाई ...
Read More »दाङका सवै वडामा गठबन्धनले साझा उम्मेदवार बनाउने
दाङ, २७ चैत । दाङका सवै वडाहरुमा साझा उम्मेदवार बनाउने गठबन्धनले निर्णय गरेको छ । आइतबार घोराहीमा बसेको पाँच दलिय गठबन्धनको बैठकले साँझा उम्मेदवार बनाउने निर्णय गरेको हो । नेपाली ...
Read More »गल्ला तथा किराना व्यवसायीद्वारा भित्रेपात्रोको विमोचन
दाङ,२७ चैत । दाङ जिल्ला उद्योग वाणिज्य संघ अन्र्तगतको गल्ला तथा किराना व्यवसायी समितिले प्रकाशन गरेको २०७९को भित्रेपात्रोको विमोचन गरिएको छ । आइतवार एक कार्यक्रमको आयोजना गरेर भित्रेपात्रोको विमोचन गरिएको ...
Read More »गाउँपालिका अध्यक्ष द्वारा सवारी साधन फिर्ता
कमिरेचाैर, २७ चैत । बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीले आफुले प्रयाेग गर्दै आएकाे सरकारी गाडी गाउँपालिकालाई फिर्ता गर्नुभएको छ । निर्वाचन आयाेगले आसन्न स्थानीय तह निर्वाचन आचारसंहिता जारी गरेसँगै ...
Read More »कृषकले अझै पाएनन् राहत
दाङ, २६ चैत । बेमौसमी वर्षाले धानमा क्षति व्यहोरेका कृषकले राहत पाउन सकेका छैनन् । क्षति पुगेको ६ महिना बितिसक्दा समेत राहत रकम पाउन सकेका छैनन् । यसले कृषकहरू समस्यामा ...
Read More »घोराही १७ मा मनोविमर्श तालिम
घोराही, २५ चैत घोराही उपमहानगरपालिका वडा नम्बर १७ मा ३ दिने शान्ति पुनस्र्थापनाकालागी मनोविमर्श तालिम सम्पन्न भएको छ । वडा कार्यालयको सहयोग र नेपाल महिला सामुदायिक सेवा केन्द्रको आयोजनामा महिलाहरुकालागी ...
Read More »सरस्वती माध्यमिक विद्यालयमा स्वागत तथा विदाई कार्यक्रम
दाङ,२५ चैत । दाङको घोराही भरतपुरमा रहेको सरस्वती माध्यमिक विद्यालय काठेकोहलमा डिप्लोमा तह सूचना प्रविधि बिषयमा अध्ययनरत विद्यार्थीहरुले शुक्रवार एक कार्यक्रमको आयोजना गरी नवआगन्तुक विद्यार्थीहरुको स्वागत तथा अध्ययन पुरा गरेर ...
Read More »
RaptiSandesh RaptiSandesh