Home / Feature Breaking news (page 53)

Feature Breaking news

राप्रपाले तोक्यो प्रदेश ईञ्चार्ज, रवीन्द्र मिश्रलाई लुम्बिनीको जिम्मा

राप्रपाले सातवटै प्रदेशको ईन्चार्ज तोकेको छ। वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई लुम्बिनी प्रदेश इञ्चार्ज तोकेको छ । उपाध्यक्ष बुद्दिमान तामाङ मधेश प्रदेश इञ्चार्ज र उपाध्यक्ष विक्रम पाण्डे बाग्मती प्रदेश इञ्चार्ज तोकिएका ...

Read More »

१२ जिल्लामा आकस्मिक बाढीको जोखिम, केही नदीमा जलसतह बढ्न सक्ने

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। आज (बुधबार) बिहानसम्म देशभर  सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी, मधेस र लुम्बिनी प्रदेशका थोरै  र बांकी ...

Read More »

आज हरिशयनी एकादशी, घरघरमा तुलसीको बिरूवा सारिँदै

प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ। एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा ...

Read More »

लुम्बिनीमा फेरियो दुई मन्त्रालयको नाम

लुम्बिनी प्रदेश सरकारले दुई मन्त्रालयको नाम फेरेको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेशमा रहेको आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको नाम परिवर्तन गरेर गृह मन्त्रालय बनाउने निर्णय गरेको छ ...

Read More »

आज सातै प्रदेशमा पानी पर्ने, तराइका केही भूभागमा हावाहुरी चल्ने

हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि सामान्य बदली  रही मधेश प्रदेश बाहेकका सबै प्रदेशहरूका  हल्का देखि मध्यम वर्षा भइरहेको छ । दिउँसो ...

Read More »

मिडिया साक्षरता अभियान : प्रहरीलाई मिडियासम्बन्धी अभिमूखीकरण

घोराही, १० असार नेपाल पत्रकार महासंघ दाङले सुरु गरेको मिडिया साक्षरता अभियान अन्तरगत प्रहरीहरुलाई मिडियासम्बन्धी अभिमूखीकरण कार्यक्रम गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङसँगको सहकार्यमा प्रहरीहरुलाई अभिुमखीकरण गरिएको हो । ...

Read More »

कार्यकर्ता नै पार्टिका बलिया खम्बा हुन – उप सभापती खनाल

कपिलवस्तु, १० असार । नेपाली काग्रेस लुम्बिनी प्रदेश उप सभापती एवं लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले काग्रेस नेतृत्वको सरकारले गरेका कार्यहरु आम नागरिक सम्म पु¥याउन पार्टि नेता कार्यकर्ताले भूमिका ...

Read More »

नक्कली भुटानी शरणार्थी प्रकरण: अदालतबाट धरौटीमा रिहा भएका टंक र लक्ष्मी अख्तियारबाट साधारण तारेखमा छुटे

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा संलग्न भएको आशंकामा पक्राउ परेका २ जना अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट साधारण तारेखमा रिहा भएका छन्। अख्तियारले टंक गुरुङ र नेपाल प्रहरीकी ...

Read More »

२१० नेपालीलाई मलेसियाबाट फर्कन दबाब

मलेसियाको जोहोरबारुस्थित क्वाङ ली इन्डस्ट्रिज कम्पनीले दुई सय १० नेपाली श्रमिकलाई फर्कन दबाब दिएको छ । चर्चित अन्तर्राष्ट्रिय ‘सिमानो’ ब्रान्डका साइकल उत्पादन गर्ने कम्पनीले राजीनामा दिएर स्वदेश फर्कन दबाब दिइरहेको हो । ...

Read More »

नौ दिनपछि देशभर फैलियो मनसुन, तीन दिन लगातार वर्षाको सम्भावना

मनसुनी प्रणाली भित्रिएको नौ दिनपछि देशभर फैलिएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार विशेष बुलेटिन जारी गर्दै यसअघि पूर्वी र मध्य नेपालमा केन्द्रित रहेको मनसुन पश्चिम ...

Read More »