Home / Feature Breaking news (page 523)

Feature Breaking news

घोराही बजारमा अव्यवस्थित पार्किङ गर्ने सवारी साधन प्रहरी नियन्त्रणमा (समाचार प्रभाव)

घोराही, १६ साउन घोराही बजारमा अव्यवस्थित रुपमा पार्किङ गरिएका सवारी साधनहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ट्राफिक नियम विपरित बजार क्षेत्रमा पार्किङ गरिएका सवारी साधनहरुलाई पक्राउ गरिएको हो । आईतवार ...

Read More »

भरतपुर १९ मा फेरि चुनाव गर्न सर्वोच्चको आदेश

काठमाडौं, १५ साउन सर्वोच्च अदालतले भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा फेरि मतदान गर्न आदेश दिएको छ । मतगणनाका क्रममा नेकपा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि निर्वाचन आयोगले त्यहाँ फेरि ...

Read More »

प्रादेशीक राजधानीका लागी दाङ सक्षम छः जनप्रतिनीधी

पार्वति बस्नेत घोराही, १५ साउन प्रादेशीक राजधानी बन्नकालागी दाङ सक्षम भएको दाङका जनप्रतिनीधीहरुले बताएका छन । भौतीक संरचना, वातावरण्ीय एवं भौगोलीक आधार, माटो, भौतीक पुर्वाधार, जलस्रोत र सुरक्षा लगायत सम्पूर्ण ...

Read More »

सांसद देवकोटाद्धारा दाङको विकासमा सरकारको ध्यानआकर्षण

घोराही, १५ साउन । सांसद अनिता देवकोटाले दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधयेक किन कानुन मन्त्रलायमा अलपत्र परेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । आजको व्यवस्थापिका संसदमा दाङका सांसद देवकोटाले ...

Read More »

ट्राफिक नियम जान्दैनन् या मान्दैनन्ः न्यू रोडमा मनपरी पार्किङ

आर.के.शीतल घोराही, १५ साउन घोारहीको न्यू रोड । यसलाई गणेश हल रोड भनेर पनि चिनीन्छ । यो रोडमा वैक तथा वित्तिय संस्थाहरु धेरै छन् । त्यसै पनि धेरै चहलपहल हुने ...

Read More »

प्रधानमन्त्रीको भारत भ्रमण तयारी: २२ वर्ष पुराना सम्झौताको हिसाब खोजिने

काठमाडौं, १५ साउन प्रधानमन्त्री शेरबहादुर देउवाले यसअघि प्रधानमन्त्री हुँदा भारतसँग सम्झौता भएका तर कार्यान्वयन नभएका परियोजना कार्यान्वयनमा जोड दिने भएका छन्। प्रधानमन्त्री कार्यालयले देउवा यसअघि तीनपटक प्रधानमन्त्री हुँदा भारतसँग भएका ...

Read More »

सरकारी बस कम्पनी खोल्ने र ठूला बस गुडाउने योजना असफलः सिन्डिकेट बचाउँदै सरकार !

१५ साउन, काठमाडौं । सरकार आफैंले बस कम्पनी खोल्ने र राजधानीमा ठूला बसहरु गुडाउने योजना असफल भएको छ । सरकारले काठमाडौं महानगरको अगुवाईमा विभिन्न नगरपालिका मिलेर सरकारी बस कम्पनी दर्ता ...

Read More »

क्लियरेन्स शुल्क बढेपछि चीनबाट हुने आयात ठप्प, १२ सय कन्टेनर सामान केरुङमै

काठमाडौं, १४ साउन चिनियाँ भन्सारका एजेन्टहरुले क्लियरेन्स शुल्क ३ गुणभन्दा धेरै बढाएपछि चीनसँगको एकमात्र रुसुवागढी नाकाबाट हुने आयात ठप्प भएको छ । गत दुई सातादेखि स्याउ र हाइड्रोका केही समानबाहेक ...

Read More »

नेपालमा ३ लाख ५० हजार बढि विद्यार्थी गाँजाको कुलतमा

घोराही, १४ साउन नेपालमा साथै करिब ३ लाख ५० हजार बढि विद्यार्थीहरु गाँजाको कुलतमा फसेको पाईएको छ । लागु औषध विरुद्ध काम गर्ने अन्तराष्ट्रिय सामाजिक संस्था नार्कोनन्का दक्षीण एशीया प्रमुख ...

Read More »

‘लागु औषध खाएको पहिचान कसरी गर्ने’ शिक्षकहरुलाई प्रशीक्षण

घोराही, १४ साउन लागु औषध (ड्रग्स) खाएको पहिचान गर्ने सम्वन्धी प्रशिक्षण कार्यक्रम आज घोराहीमा सम्पन्न भएको छ । नार्कोनन्सँग्को समन्वयमा सामुदायीक प्रहरी सेवा केन्द्र दाङको आयोजन र गोर्खा बोडिङ स्कूल ...

Read More »