घोराही, १९ चैत प्रतिनिधिसभा र राष्ट्रियसभाको आजको अलगअलग बैठकले नेपाली काँग्रेसका नेता तथा पूर्व मन्त्री खुमबहादुर खड्काको शोक प्रस्ताव सर्वसम्मतले पारित गरेको छ । बानेश्वरस्थित संघीय संसद् भवनमा आज बसेको ...
Read More »Feature Breaking news
जिल्ला शिक्षा कार्यालय दाङमा तालाबन्दी
घोराही, १९ चैत शिक्षक दरवन्दी मिलान कार्यान्वयनको माग गर्दै शिक्षकहरुले शिक्षा कार्यालय दाङमा तालाबन्दी गरेका छन् । जिल्लामा शिक्षक दरवन्दी मिलानका लागि पटक पटक लिखित रुपमा सहमती भएपनि त्यसको कार्यान्वयन ...
Read More »‘महायोद्धा’को दाहसंस्कार
काठमाण्डौ,१८ चैत । अविश्रान्त राजनीतिक महायोद्धाको छवि बनाउनुभएका नेपाली कांग्रेसका नेता, पार्टीका पूर्वमहामन्त्री एवम् पूर्वगृहमन्त्री खुमबहादुर खड्काको दाहसंस्कार भएको छ । दिवंगत नेता खड्काको दाहसंस्कारमा सहभागी भई अन्तिम श्रद्धाञ्जली दिन ...
Read More »‘विकासप्रेमी अभिभावक गुमायौँ’
देवेन्द्र बस्नेत दाङ,१८ चैत । ‘सम्मानित सर्वोच्च अदालतसामु हाजिर हुन आएको छु र म जेल जाँदैछु,’ भ्रष्टाचार अभियोगमा जेल जानुअघि खुमबहादुर खड्काले सर्वसाधारणलाई भनेका थिए, ‘तर, मलाई भोलिका दिनले याद ...
Read More »कांग्रेस नेता खड्काको अन्तिम संस्कार आज
काठमाण्डौ,१८ चैत । नेपाली कांग्रेसका दिवंगत नेता खुमबहादुर खड्काको आज अन्तिम संस्कार गरिँदै छ । अपराह्न तीन बजेपछि पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ...
Read More »ढले विकासका सारथी !
दाङ,१७ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खड्काको निधन भएको छ । विकासका सारथीका रुपमा परिचित खड्काको उपचारका लागि नयाँदिल्लीमा रहेका खड्काको शुक्रबार साँझ एपोलो अस्पतालमा निधन भएको हो ...
Read More »खड्काको निधनमा काग्रेसले तीन दिनसम्म पार्टीले आधा झण्डा झुकाउने
दाङ, १७ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री खुमबहादुर खड्काको निधनप्रति नेपाली काँग्रेस दाङले गहिरो दुःख व्यक्तगरेको छ । लोकतान्त्रिक आन्दोलनमा अविश्राम क्रियाशील खड्काको निधनले पार्टीले एक ...
Read More »को थिए खुमबहादुर खड्कामाथि षडयन्त्र गर्ने ?
किरण पौडेल ०४६ को परिवर्तनअघिसम्म सम्पत्तिको नाममा एउटा बेवारिसे जिन्दगी बोकेर हिँड्नेहरू तथा क्रान्ति र जनयुद्धको नाममा वितण्डा मच्चाउनेहरू, जो केही वर्षभित्र करोडौँका मालिक बनेका छन्, यिनलाई ‘भ्रष्टाचारी’बाहेक अर्कै शब्दमानबाट ...
Read More »ट्रेड युनियन कांग्रेस दाङको अध्यक्षमा न्यौपाने
घोराही, १५ चैत नेपाल ट्रेड युनियन कांग्रेस दाङको अध्यक्षमा तिर्थराज न्यौपाने चयन हुनुभएको छ । युनियनको छैठौ जल्ला अधिवेशनबाट न्यौपानेको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरिएको छ । वुधवार र ...
Read More »बबई नदिमा मिनी बस दुर्घटना
दाङ,१५ चैत । घोराहीको सर्रा–सौडियार–धर्ना सडक खण्ड अन्तर्गत बबई नदिमा आज विहान बस दुर्घटना भएको छ । घोराही उपमहानगरपालिका वडा नंं ५ र ७ को सिमाना बबई नदिमा बस दुर्घटना ...
Read More »
RaptiSandesh RaptiSandesh