Home / Feature Breaking news (page 464)

Feature Breaking news

पुल निर्माणमा ठेकेदारको चरम लापरवार्ही

अमरराजआचार्य दाङ, २७ चैत । जिल्लामा रहेका विभिन्न खोला तथा नदिहरुमा डेढ दर्जन बढि पुल निर्माण हुदै छन् । तर निर्धारित समयमा कुनै पनि पुलहरु बन्ने अवस्था छैन । जिल्लाका ...

Read More »

खड्काको अस्तु दाङको बबईमा

दाङ, २७ चैत नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्व मन्त्री खुमबहादुर खड्काको अस्तु बबई नदिमा सेलाईएको छ । मंगलवार नेपाली कांग्रेस दाङले धर्ना धारापानीमा बबई नदिमा पुगेर अस्तु सेलाएको हो ...

Read More »

हिन्दु अभियान्तामाथिको आक्रमण विरुद्ध हिन्दु संघसंस्थाद्धारा ध्यानाकर्षण

दाङ, २७ चैत । हिन्दु धर्माचार्य चार्य युवा सन्त निवासाचार्य माथि गरिएको गोली प्रहारको घटनाप्रति सनातन वैदिक धर्मालम्वी संघ संस्था एवम ओमकार परिवार जिल्ला समन्वय समितीले सरकारलाई ध्यानाकषर्ण गराएको छ ...

Read More »

‘ खुमबहादुर खड्काको सम्झना ’ अभिभावक खोज्दै काँग्रेस

  दाङ, २६ चैत । काँग्रेसका नेता, सवैका अभिभावक , विकासका सारथी खुमबहादुर खड्का । खड्काको निधन भएको ११ औ दिन भैसक्यो । उनको निधनसँगै जिल्लाबासीले विकासप्रेमी नेता गुमाएको टिप्पणी ...

Read More »

घाँस उत्पादनमा सौडीयार उत्कृष्ट

लिलाधर वली दाङ, २७ चैत । घाँसको बिउ उत्पादन गरेर किसानहरुले राम्रो आर्थिक आम्दानी गर्न थालेपछि घोराही उपमहानगरपालिका–६ का किसानहरु अन्यवाली लगाउने खेतवारीमा घाँस खेती गर्न थालेका छन । हिउँदेवालीका ...

Read More »

पुस्तक व्यवस्थापनमा स्थानीय तह

लिलाधर वली दाङ,२४ चैत । विद्यालयमा विद्यार्थी भर्न भएकै दिन बालबालिकाहरुको हातमा पाठ्यपुस्तक पु¥याउने गरि पाठ्यपुस्तक व्यवस्थापनमा स्थानीय तह लागेका छन । जिल्लामा रहेका दश वटै स्थानीय तहहरुले कक्षा १देखि १० ...

Read More »

नेपाल फार्मेसी संघ दाङमा नयाँ नेतृत्व

दाङ,२४ चैत । नेपाल फार्मेसी संघ दाङको प्रथम जिल्ला सम्मेलनले नयाँ नेतृत्व चयन गरेको छ । शनिवार घोराहीमा भएको भेलाले सुलभ अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । जसको ...

Read More »

‘कुशल अभिभावक गुमाएका छौँ’

घोराही, २४ चैत कांग्रेसका प्रभावशाली नेता एंव पूर्व मन्त्री खुमबहादुर खड्काको स्मृतिमा दाङको नारायणपुर र धर्नामा श्रद्धाञ्जली सभा सम्पन्न भएका छन् । काग्रेस त्रिपुर नगर समितिको आयोजनामा नारायणपुरमा श्रद्धाञ्जली सभा ...

Read More »

प्रधानमन्त्री ओली र मोदीबीच ‘वान टु वान’ वार्ता

नयाँदिल्ली,२३ चैत । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच वान टु वान वार्ता भएको छ । मोदीलाई भेट्न प्रधानमन्त्री ओली सेभेन रेस कोर्समा पुगेका थिए । ओली ...

Read More »

पहिलो पटक जुत्ता र पाइन्ट लाउदा….

दाङ,२३ चैत्र । हेर्दा सरल मान्छे । मिजासिलो बोली । पहिरनमा खास्सै ख्याल नगर्ने । गेटअफ भन्दा परिश्रममा विश्वास गर्ने । परिआए जस्तो काम गर्न पनि पछि नपर्ने मान्छे हुन ...

Read More »