Home / Feature Breaking news (page 415)

Feature Breaking news

बक्सिङमा दाङकी लक्ष्मीलाई स्वर्ण

दाङ,१० मंसिर । काठमाण्डौमा भएको प्रथम राष्ट्रिय महिला तथा पुरुष नोभिक्स बक्सिङ प्रतियोगितामा दाङकी लक्ष्मी घर्तिमगरले स्वर्ण पदक जितेकी छिन । यहि मंसिर ५ गतेदेखि ९ गतेसम्म काठमाण्डौको दशरथ रंगशालामा ...

Read More »

गुलरियाको जलाशयमा डुबेर एक युवा वेपत्ता

घोराही, ९ मंसीर घोराही उपमहानगरपालिका वडा नम्बर १७ गुलरियामा रहेको जलाशयमा एक व्यक्ती डुबेर बेपत्ता भएका छन् । घोराही उपमहानगरपालिकाले निर्माण गरेको कृतिम जलाशयमा डुबेर एक जना युवा वेपत्ता भएका ...

Read More »

आचार्यको स्मृतिमा श्रद्धाञ्जली सभा

घोराही, ९ मंसीर नेपाल पत्रकार महासंघ दाङका सदस्य एवं नेपाल प्रेस युनियन दाङका सदस्य अरमराज आचार्यको वुवा मणिराम आचार्यको निधन भएको १३ औँ दिनको पुण्यतिथिमा आचार्य निवासमा आईतवार श्रद्धाञ्जली सभा ...

Read More »

आलु र लसुन खेती गर्न नयाँ प्रविधि

दाङ,९ मंसिर । तुलसीपुर उपमहानगरपालिका–१४ लुहाडवरामा प्रविधिको सहायताले आलु रोपिएको छ । पोटेटो प्लान्टर यन्त्रको प्रयोग गरि करिव दश विगाह जमिनमा आलु रोपिएको छ । जिल्लामा कृषि व्यवसायमा प्राविधिको प्रयोग ...

Read More »

दाङका लक्ष्मी र सुशीला फाइनलमा प्रवेश

दाङ,८ मंसिर । काण्ठमाडौमा जारी प्रथम राष्ट्रिय महिला तथा पुरुष नोभिक्स बक्सीङ प्रतियोगिता–२०७५ को फाइनलमा दाङका लक्ष्मी घर्तिमगर र सुशीला थापा पुगेका छन । यहि मंसिर ५ गतेदेखि ९ गतेसम्म ...

Read More »

भैलोको दानले ‘अंग्रेजी शिक्षा’

दाङ ८ मसिर । तिहारमा भैलो खेलेर जम्मा गरेको दानले अभिभावकले ‘अंग्रेजी माध्यममा’ कक्षा चलाउने भएका छन् । घोराही उपमहानगरपालिका १९ राल्वाङका अभिभावकले तिहारमा भैलो खेलेर जम्मा गरेको दानले गाउँको ...

Read More »

कांग्रेस प्रवक्ताको टिप्पणीः सरकार त एनजीओको कार्यक्रममा भेटियो

काठमाण्डौ, ७ मंसिर । विवादास्पद कार्यक्रम द एसिया प्यासिफिक समिट २०१८ मा सरकार सहआयोजक बनेकोमा प्रमुख विपक्षी दल कांग्रेसले आपत्ति जनाएको छ । क्रिश्चियन धर्म विस्तारका लागि स्थापना भएको युनिर्भसल ...

Read More »

थ्रेसर मेसिनमा परेर बालिकाको मृत्यु

दाङ, ८ मंसिर । दाङमा धान दाउन प्रयोग गरिने थ्रेसर मेसिनमा परेर एक बालिकाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ मजगाउँ निवासी ७ बर्षीया विपना चौधरीको धान ...

Read More »

काठमाडौंमा विप्लवको शक्ति प्रदर्शन

काठमाण्डौ, ७ मंसिर । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले राजधानीमा जनप्रदर्शन गरेको छ । पार्टी पुनर्गठन दिवसको अवसर पारेर नेकपाले जनसभा आयोजना गरेको हो । भृकुटीमण्डममा हुने कार्यक्रममा ...

Read More »

सशस्त्र प्रहरीद्वारा महिलामाथि दुर्व्यवहार

बिरगञ्ज, ७ मंसिर । सामान्य पोके तस्करी भएको आारोपमा सशस्त्र प्रहरीले वीरगञ्जमा महिलामाथि दुर्व्यवहार गरेको छ । घटना सार्वजनिक भएपछि सशस्त्र प्रहरीले गल्ती स्वीकार गरेको छ र संलग्न जवानमाथि कारबाही ...

Read More »