Home / Feature Breaking news (page 388)

Feature Breaking news

सशस्त्र प्रहरीद्वारा महिलामाथि दुर्व्यवहार

बिरगञ्ज, ७ मंसिर । सामान्य पोके तस्करी भएको आारोपमा सशस्त्र प्रहरीले वीरगञ्जमा महिलामाथि दुर्व्यवहार गरेको छ । घटना सार्वजनिक भएपछि सशस्त्र प्रहरीले गल्ती स्वीकार गरेको छ र संलग्न जवानमाथि कारबाही ...

Read More »

पक्षप्रतिपक्षको भूमिका र आजको अपेक्षा

विपुल पोख्रेल स्थिर सरकारको उपस्थितिसँगै नेपाली जनतामा आशाका नयाँ तरंग देखिएका थिए । सानो आकारमा खुम्चिएको प्रतिपक्षले बलियो सरकारका काम कारबाहीमा अबरोध ल्याउन सक्ने हैसियत नै राख्तैन । उसले त ...

Read More »

को  पत्रकार ? कस्तो  पत्रकारिता ?

भुपेन्द्र ओली शुरुवात आफै बाट गर्छु– विकट स् थानमा जन्मे  । हुर्कदा युद्धकाल थियो  । शहरबाट गाउतिर मान्छे  त जादै नथे  भने  पत्रिका जाने  कुरै  थिएन । पत्रिका दे ख्नका लागि कवाडवालाको  ठे लामा बे लुकीपख खो जतलास गर्नुपथ्योर्  । पाच ...

Read More »

स्मार्ट सिटीमा कालो रात…..

तुलसीपुर, ६ मंसिर । काठमाण्डौबाट रुकुम जाने गाडिमा मंगलवार राती दाङको तुलसीपुर विरेन्द्र चौकमा ओर्लिएका विपिन राइ धेरैवेर अल्लमल्लमा परे । त्यसपछि विहान करीव तीन बजे मात्र उनले तरकारी विक्रिकालागी ...

Read More »

एक रुपैयाँमा बस चढ्दा…..

लिलाधर वली दाङ,६ मंसिर । सरल,इमान्दार एव सवैसँग घुलमिल गर्न सक्ने साहित्यकार हुन खगराराज न्यौपाने । उमेरले ७० बर्षीय न्यौपानेको जीवनमा धेरै आरोह अवरोह आएका छन् । कहिले द.खका आए, ...

Read More »

प्रधानमन्त्री बरालिनुभयो, त्यसैले परिणाम आएनः गगन थापा

धनगडीै,६ मंसिर । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली बरालिएको टिप्पणी गरेका छन् । त्यही कारण परिणाम नआएको उनको दाबी छ । बिहीबार धनगढीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ...

Read More »

पूर्वलडाकूद्वारा गृहमन्त्रीसामू विष सेवनको प्रयास

काठमाण्डौ, ५ मंसिर । पूर्वलडाकूले गृहमन्त्री रामबहादुर थापा बादलसामन्ने विष सेवनको प्रयास गरेका छन् । पूर्वलडाकू कुलप्रसाद भट्टराईले बुधबार गृहमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका थिए । मन्त्रालयमा गृहमन्त्रीसँग कुराकानी गरिरहेका बेला ...

Read More »

‘सभापति विरुद्ध गुटबन्दी गरेका छैनौं’ नेता सिंह

घोराही, ४ मंसिर । नेपाली कांगे्रसका नेता प्रकाशमान सिंहले आफूहरुले पार्टी नेतृत्वको बिरुद्धमा गुटबन्दी नगरेको बताएका छन । प्रेस युनियन दाङले मंगलबार दाङको घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सिंहले ...

Read More »

बजेट कार्यान्वयनका लागि सबै उपाय अवलम्बन गरौंः मुख्यमन्त्री पोख्रेल

बुटवल, ४ मंसिर । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले बजेट कार्यान्वयनका लागि चाहिने सबै संयन्त्र १५ दिनभित्र तयार गर्न सबै मन्त्रालयलाई निर्देशन दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा तीन ...

Read More »

प्रेस युनियन दाङमा अक्षयकोष

दाङ,४ मंसिर । नेपाल प्रेस युनियन दाङले पत्रकारिता क्षेत्रमा क्रियाशिल सञ्चारकर्मीहरुलाई पुरस्कृत गर्न अक्षयकोष स्थापना गर्ने भएको छ । नेपाली काँगेसले उठाएको स्वतन्त्रता आन्दोलनका सेनानी शिव गिरीको स्मृतिमा कोष स्थापना ...

Read More »