लिलाधर वली दाङ,१४ माघ । जिल्लाकै प्रसिद्ध धार्मिक अम्विकेश्वरी मन्दिरको पुननिर्माणको काम सकिएको छ । घोराही उपमहानगरपालिका वडा नं. १८ अम्वापुरमा रहेको मन्दिरको स्वरुप नै परिवर्तन गरेर पहिलेको मन्दिर भन्दा ...
Read More »Feature Breaking news
सन्दिप, सहिमा र रुपाले नचाए दर्शक
घोराही,१३ माघ । घोराहीमा जारी पर्यटन प्रवर्धन एबं कृषि औद्योगिक महोत्सवमा सांगितिक रौनक बढ्दै गएको छ । प्रत्यक दिन राष्ट्रिय स्तरमै ख्याति कमाएका कलाकारहरुको प्रस्तुतीले महोत्सव रौनक तात्दै गएको हो ...
Read More »क्रिकेट मैदान निर्माणको सहयोगार्थ आर्थिक संकलनमा युवाहरु
दाङ,१३ माघ । चितवनमा निर्माण गर्न थालिएको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट मैदान निर्माणका दाङको घोराहीमा आर्थिक संकलन सुरु गरिएको छ । दाङ निवासी युवाहरुले दाङ चेम्बर अफ कमर्शको आयोजनामा घोराहीमा सञ्चालन ...
Read More »घोराहीमा भूतपूर्व सैनिक सम्मेलन (फोटोहरु )
दाङ,१२ माघ । दाङको घोराहीमा रहेको रिपुमर्दन गणमा आयोजना गरेको भूतपूर्व सैनिक सम्मेलन तथा स्वास्थ्य शिविर सम्पन्न गरेको छ । सम्मेनलाई नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले सम्वोधन गरेका थिए । ...
Read More »कमल खत्रीले तताए घोराही
दाङ,१२ माघ । घोराहीमा जारी पर्यटन तथा कृषि औद्योगिक मेलाको तेस्रो दिन आईतवार घोराही संगितमय बन्यो । राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुतीले दर्शकहरुलाई भरपुर मनोरन्जान दिएको थियो । आईतवार महोत्सवको ...
Read More »प्रदेश ५ बाट राष्ट्रिय सभा सदस्यमा शर्मा, घिमीरे र भट्टराई विजयी
दाङ,९ माघ । प्रदेश नं. ५ बाट राष्ट्रिय सभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवारहरु बिजयी भएका छन । विहिवार भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश नं. ५ मा अपांग एव अल्पसंख्यकतर्फबाट ...
Read More »चक्कु प्रहारबाट बुहारीको मृत्यु
दाङ,९ माघ । दाङमा ससुराको चक्कु प्रहारबाट घाइते भएकी बुहारीको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको छ । देउखुरीको गढवा गाउँपालिका वडा नं. ४ रामनगर निवासी ६५ बर्षीय ससुरा ...
Read More »शिक्षक संघद्धारा जिल्ला प्रतिनिधि सभामा उपस्थितिका लागि आग्रह
दाङ,९ माघ । नेपाल शिक्षक संघ दाङको जिल्ला प्रतिनिधि सभा माघ ११ गते शनिवार हुने भएको छ । जिल्ला प्रतिनिधि सभा कार्यक्रममा नेपाल शिक्षक संघका संघीय अध्यक्ष सहितका पदाधिकारी आउने ...
Read More »पाँच नम्बर प्रदेशकाे राष्ट्रिय सभाकाे निर्वाचन सुरू
दाङ, ९ माघ राष्ट्रिय सभा सदस्यका लागि प्रेदश न ५ मा मतदान सुरु भएको छ । ३ सदस्यका लागि भएको निर्वाचनमा प्रदेश न ५ मुख्य मन्त्री शंकर पोख्रेल मतदान गरेर ...
Read More »बिप्लवका पाँच नेता अदालतको गेटबाट पुनः पक्राउ
माघ,६ दाङ । प्रहरीले नेत्रविक्रम चन्द्र विप्लवका पाँच जना नेतालाई आज पुन पक्राउ गरेको छ । दाङ देउखुरी जिल्ला अदालतबाट धरौटीमा रिहाभए लगत्तै विप्लव नेतृत्वको नेपाल कम्युष्टि पार्टीका ५ जना ...
Read More »
RaptiSandesh RaptiSandesh