दाङ,२२ कार्तिक । बलात्कारलगायतका सम्पूर्ण महिला हिंसाको विरोध गर्दै शनिवार घोराहीको तुलसीपुरचोकमा किशोरीहरुले प्रदर्शन गरेका छन् । देशभर हुने गरेका बलात्कारलगायतका महिला हिंसाहरुको विरोध गर्दै शनिवार देशभर एकै समयमा कालो ...
Read More »Feature Breaking news
कोरोना संक्रमणबाट शिक्षक संगठनका लुम्विनी प्रदेश अध्यक्षको मृत्यु
दाङ, २२ कार्तिक । दाङको घोराही निवासी ५९ बर्षीय एक प्रधानाध्यापकको कोरोनाका कारण मृत्यु भएको छ । मृतक घोराही उपमहानगरपालिका–१५ निवासी मदनकुमार शर्मा हुन । उनको उपचारका क्रममा बाँकेमा उपचारका ...
Read More »विछोडको क्षण
यम रेग्मी रक्षाले एस.एल.सी. पास गरेको अर्को दिन हो । (हालको एस.ई.ई.) खुशियाली थियो, घरमा । घरमा मात्र कहाँ हो र ! पुरै सुनपुर गाउँ अचम्भित थियो । गाउँबाट छोरीहरूमा ...
Read More »गहुँको लागि ‘मल’ छैन
तुलसीपुर, २२ कार्तिक । जिल्लामा रासायनिक मललको अभाव भएको छ । गहुँ खेती शुरु हुन लाग्दा जिल्लामा मलको अभाव देखिएको हो । जिल्लामा मल आपूर्तिको जिम्मा पाएको कृषि सामग्री कम्पनी ...
Read More »दाङका दुई कोरोना संक्रमितको बाँकेमा मृत्यु
दाङ, २१ कात्तिक । दाङका दुई जना कोरोना संक्रमितको उपचारका क्रममा बाँकेमा मृत्यु भएको छ । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पताल र शिक्षण अस्पताल कोहलपुरमा दाङका एक एकजना महिला र पुरुष ...
Read More »नेकपाका बहुमत सदस्यको निष्कर्ष– बैठकका लागि ओलीलाई सामूहिक आग्रह गर्ने
दाङ,२१ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का बहुमत सचिवालय सदस्यहरुले औपचारिक बैठकका लागि अध्यक्ष केपी शर्मा ओलीलाई सामूहिक आग्रह गर्ने भएका छन् । पार्टी कार्यालय धुम्बाराहीमा अध्यक्ष पुष्पकमल दाहालले राखेको ...
Read More »नागढुंगाबाट ४० लाख रुपैयाँसहित एक जना पक्राउ
काठमाडौ,२१कार्तिक । चन्द्रागिरी नगरपालिका–२, नागढुङ्गाबाट स्रोत नखुलेको नगद ४० लाख रुपैयाँसहित ए कजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासी (पश्चिम) पाल्हीनन्दन गाउँपालिका–२ का ४० वर्षीय व्यास गुप्ता छन् । ...
Read More »सुगानी चौधरीको मिहिनेतको कथा
मेरो नाम सुगानी चौधरी । मेरो घर घोराही उपमहानगरपालिका–३ झिङ्गनीमा पर्छ । मेरा २ वटा छोराहरु छन् । ठुलो छोराको बिहे भएकोले घरमा बुहारीपनि छिन । मेरो श्रीमान्सँगै साथमा सासु ...
Read More »राष्ट्रपति पदको मर्यादा र गरिमा उल्लंघन : रावल
काठमाडौं,२१ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले नेकपाको आन्तरिक मामिलाको सन्दर्भमा राष्ट्रपति पदको मर्यादा उल्लंघन भएको बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीको आन्तरिक विवादमा आफ्नो ...
Read More »सुपथ मूल्य पसलमा मात्र ‘नून’
दाङ, २१ कार्तिक । वडा दशै तिहार तथा छठपर्वको उपलक्ष्यमा उपभोक्ताहरुलाई सहुलियतका लागि साल्ट टे«डिङ कर्पाेरेशन लिमिटेड दाङले सञ्चालन गरेको सुपथ मुल्यको पसलमा यसबर्ष नून मात्रै छ । वितेका वर्षहरुमा ...
Read More »
RaptiSandesh RaptiSandesh