Home / Feature Breaking news (page 258)

Feature Breaking news

फोक्सोको क्यान्सर पीडित ७४ वर्षका वृद्धले पनि जिते कोरोना

चितवन, ५ असार । चितवनमा फोक्सोको क्यान्सरका ७४ वर्षका वृद्ध पनि कोरोना संक्रमण निको भएर घर फर्किएका छन् । उनी शुक्रबार भरतपुर अस्पतालको आइसोलेसनबाट डिस्चार्ज भएका हुन् । भरतपुर महानगरपालिका– ...

Read More »

८ लाख ९३ हजार रुपैयाँसहित सात जुवाडे पक्राउ

कैलाली । कैलालीमा ८ लाख ९३ हजार ५० रुपैयाँसहित सातजना जुवाडे पक्राउ परेका छन् । घोडाघोडी नगरपालिका–१ सुख्खड स्थित करन थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा बिहीबार उनीहरु पक्राउ परेका हुन् ...

Read More »

बृद्धाश्रमबाट घर फर्किइन् माता

लिलाधर वली दाङ  । चार बर्षदेखि बृद्धाश्रममा बस्दै आएकी माता जैशी बिहीवार घर फर्किएकी छिन् । अमेरिकाबाट घर फर्किएका छोरा बृद्धाश्रममा रहेकी आमालाई लिन आएपछि २०७२ सालदेखि घोराही उपमहानगरपालिका–१६ तेरौटेस्थित ...

Read More »

थप ६७१ जनामा काेराे संक्रमण, कुन जिल्लामा कति ?

दाङ, ४ असार नेपालमा विहीबार थप ६७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार ८४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या ...

Read More »

दाङमा थप एक जना स्वास्थ्यकर्मीमा काेराेना संक्रमण

दाङ । दाङमा थप एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर २ को सहरी स्वास्थ्य प्रबर्द्धन केन्द्र रामपुरमा कार्यरत घोराही १६ का ३२ वर्षीय पुरुषमा ...

Read More »

राष्ट्रपतिबाट संविधानकाेे दोस्रो संशोधन विधेयक प्रमाणिकरण

राष्ट्रपति विद्यादेवी भण्डारीले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नयाँ नक्सा संविधानको निसान छापमा राख्ने संविधान संशोधन विधेयक प्रमाणीकरण गरेकी छन्। दुबै सदनबाट सर्वसम्मतिले पारित भएको विधेयक बिहीबार अपरान्ह राष्ट्रपति ...

Read More »

कांग्रेसद्वारा संसद्‍मा ध्यानाकर्षण पत्र दर्ता

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले महामारीका रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारमाथि दबाब सिर्जना गर्न ध्यानाकर्षण प्रस्ताव दर्ता गरेको छ । स्वदेश र विदेशबाट एक साथ ...

Read More »

संक्रमीतको संख्या ७ हजार नाघ्यो, वुधवार तथ ५८६ जनामा कोरोना संक्रमण

दाङ, ३ असार । पछिल्लो २४ घण्टामा थप ५८६ जनामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ७ हजार १७७ पुगेको छ । उनीहरूमध्ये २० ...

Read More »

क्वारेन्टिनमा १६८४ महिलालाई हिंसाः नेपाल महिला संघ

नेपाली कांग्रेसको भगिनी संगठन नेपाल महिला संघले लकडाउनको अवधिमा क्वारेन्टिनभित्र एक हजार छ सय ८४ जना महिलालाई हिंसा भएको पाइएको बताएको छ। क्वारेन्टिनभित्र भएका यस्ता हिंसाका छिटपुट घटना बाहिर आए ...

Read More »

दाङमा नेपाली सेनाका एक जवानमा कोरोना संक्रमण

दाङ,२ असार । दाङमा एक जना नेपाली सेनाको जवानमा कोरोना संक्रमण देखिएको छ । घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलवार कोरोनो परिक्षणका क्रममा घोराहीमा रहेको रिपुमर्दन गणमा कार्यरत ३२ ...

Read More »