Home / विशेष (page 7)

विशेष

पक्षप्रतिपक्षको भूमिका र आजको अपेक्षा

विपुल पोख्रेल स्थिर सरकारको उपस्थितिसँगै नेपाली जनतामा आशाका नयाँ तरंग देखिएका थिए । सानो आकारमा खुम्चिएको प्रतिपक्षले बलियो सरकारका काम कारबाहीमा अबरोध ल्याउन सक्ने हैसियत नै राख्तैन । उसले त ...

Read More »

स्मार्ट सिटीमा कालो रात…..

तुलसीपुर, ६ मंसिर । काठमाण्डौबाट रुकुम जाने गाडिमा मंगलवार राती दाङको तुलसीपुर विरेन्द्र चौकमा ओर्लिएका विपिन राइ धेरैवेर अल्लमल्लमा परे । त्यसपछि विहान करीव तीन बजे मात्र उनले तरकारी विक्रिकालागी ...

Read More »

एक रुपैयाँमा बस चढ्दा…..

लिलाधर वली दाङ,६ मंसिर । सरल,इमान्दार एव सवैसँग घुलमिल गर्न सक्ने साहित्यकार हुन खगराराज न्यौपाने । उमेरले ७० बर्षीय न्यौपानेको जीवनमा धेरै आरोह अवरोह आएका छन् । कहिले द.खका आए, ...

Read More »

प्रत्येक बस्तीमा सडक र विद्युतः वडाध्यक्ष घर्ती

घोराही उपमहानगरपालिकाको सवैभन्दा विकट तथा पहाडी वडाका रुपमा छ, वडा नं.. १९ । वडामा अहिलेसम्म उपमहानगरपालिकाको मुख्य केन्द्र घोराहीसँग जोडने भरपर्दाे सडक सञ्जाल बन्न सकेको छैन । विद्युत विस्तार पनि ...

Read More »

घोराहीमा स्वास्थ्य सेवा कतै सेवा विमुख, कतै सेवा विस्तार

  लिलाधर वली दाङ, १ असोज । संघात्मक अभ्याससँगै स्वास्थ्य सेवा पनि स्थानीय तहको मातहतमा गएपछि केही स्थानमा स्वास्थ्य सेवामा सुधार देखिएको छ भने केही स्थानका नागरिक सामान्य स्वास्थ्य सेवाबाट ...

Read More »

त्रिपुर काग्रेसद्धारा २१ जनालाई सम्मान

दाङ,३० भदौ । नेपाली कांग्रेस साविक त्रिपुर नगर समितिले नेपाली काँग्रेस र साविक त्रिपुर क्षेत्रको विकासमा महत्वपुर्ण योगदान पु¥याउने विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरेको छ । नगरको शिक्षा, स्वास्थ्य, कला, ...

Read More »

वीपी र दाङ

सुदीप गौतम मान्छे जन्मँदै आफ्नो पहिचान लिएर जन्मन्छ । प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्ने शौभाग्य पाएका युग पुरुष वीपी कोइरालाले आजैका दिन अर्थात् १९७१ भाद्र २४ गते यस धर्तिमा पाइला टेके ...

Read More »

जनताको सुरक्षामा कुनै सम्झौता हुदैनः प्रहरी उपरिक्षक शर्मा

दाङ भौगोलिक रुपमा ठुलो क्षेत्र भएको जिल्ला हो ।  त्यसका कारण सुरक्षाका दृष्टीकोणले संवेदनशील जिल्ला मानिने गरिन्छ । जिल्लामा विभिन्न समयमा ठुला तथा साना विभिन्न हत्या, हिंसा,बलात्कारलगायतका घट्नाहरु घटिरहने गरेका छन ...

Read More »

संगीतको पुनर्संरचनाः मौलिकताको चोरी, बौद्धिक सम्पत्तिको अपमान

देवेन्द्र बस्नेत दाङ, १२ भदौ नेपाली संगीतका विभिन्न विधा छन् । हरेक विधाका गीत÷संगीतको मौलिकपना आ–आफ्नै हुन्छ । सिर्जना नयाँ हुनु पर्छ । र, त्यो सिर्जना मौलिकतासँग पनि जोडिएकै हुनुपर्छ ...

Read More »

महिला आवाजः सुनिश्चित छैन आधा आकाश …

लीला शाह दाङ, ११ भदौ  ‘उठौं नारी कम्मर कसि अगाडि बढेर, एकताको संगठित झण्डालाई बोकेर’ २०५२÷०५३ सालको अन्तर्राष्ट्रिय नारी दिवसमा तत्कालीन त्रिदेवी महिला विकास समूह नवलपुरका सावित्रा रानाले जिल्ला विकास ...

Read More »