Home / Author Archives: सुदिप गौतम (page 307)

Author Archives: सुदिप गौतम

घरमा पहिरो खस्यो, आमाछोरीको मृत्यु

दाङ,१४ साउन । दाङमा पहिरोमा पुरिएर २ जनाको ज्यान गएको छ। जिल्लाको बंगलाचुली गाउँपालिका वडा नम्बर ५ साकिने भन्ने स्थानमा बुधबार बिहान करीव ३ बजेतिर घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा ...

Read More »

सहमति कार्यान्वयन गर्न आंशिक प्राध्यापक संघको माग

दाङ,१२ साउन । नेपाल आंशिक प्राध्यापक संघ महेन्द्र बहुमुखी क्याम्पस दाङले विगतमा भएका सम्झौता र सहमतिको कार्यान्वयनको माग गरेको छ । त्रिभुवन विश्वविद्यालयको बेवास्थाका कारण लामो समयदेखि आंशिक प्राध्यापकहरु अति ...

Read More »

एकैदिन २१ प्रहरीमा कोरोना संक्रमण, संक्रमितको संख्या १४० पुग्यो

काठमाडौं । देशका विभिन्न स्थानमा हिजो (आइतबार) एकैदिन २१ प्रहरीमा कोरोना संक्रमण देखिएको छ । २१ जना थपिएसँगै प्रहरीमा संक्रमितको संख्या १४० पुगेको छ । पछिल्लो समय संक्रमितको संख्या बढ्दै ...

Read More »

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको साढे ९७ हजार

सोमबार सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय पुगेर नयाँ रेकर्ड कायम गरेको छ। आइतबार प्रतितोला ९६ हजार तीन सयमा कारोबार भएको सुन एकैदिन १२ सयले बढेर आज नयाँ रेकर्ड ...

Read More »

भारतले भन्यो– कालापानी-लिम्पियाधुरामा नेपाली प्रवेश रोक

१२ साउन, काठमाडौं । भारतले कालापानी, लिम्पियाधुरालगायतका क्षेत्रमा नेपालीहरुको प्रवेश रोक्न जिल्ला प्रशासन कार्यालय दार्चुलालाई आग्रह गरेको छ । गुन्जी, कालापानी, लिम्पियाधुरा भारतीय भूमि रहेको दाबी गर्दै भारतले ती क्षेत्रमा ...

Read More »

बिपी प्रतिष्ठानमा तस्बिर विवाद

काठमाडौँ, १२ साउन धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिपी कोइरालाको  तस्बिरबारे अहिले विवाद छ। बिपी कोइरालाको तस्बिर उपकुलपति कार्यालयबाट हटाइएको भन्दै कांग्रेसले विरोध गरिरहेको छ। बिपी प्रतिष्ठानमा गत चैतदेखि ...

Read More »

गोरक्ष रत्ननाथ मन्दिरको गुरुयोजनाका लागि पहल

दाङ,११ साउन । दाङको प्रसिद्ध धार्मिकस्थल गोरक्ष पात्रदेवता सिद्धरत्ननाथ मठको एकिकृत विकासका लागि गुरुयोजना निर्माण गरिने भएको छ । मन्दिरको एकिकृत रुपमा विकास गर्ने गरि गुरुयोजना निर्माण गरिन थालिएको हो ...

Read More »

१११ ट्याब्लेट ट्रमाजोलसहित मेडिकल सञ्चालक प्रहरी नियन्त्रणमा

दाङ,११ साउन । लागुऔषधका रुपमा प्रयोग हुने १११ वटा ट्याब्लेट ट्रमाजोलसहित प्रहरीले एक जना मेडिकल सञ्चालकलाई पक्राउ गरेकाके छ। पश्चिम दाङको बबई गाउँपालिकामा रहेको जनसेवा हेल्थ क्लिनिक एण्ड प्रतिक्षा मेडिकल ...

Read More »

सर्वाेदयको सुविधा सम्पन्न भवन

दाङ,९ साउन । सर्वाेदय पुस्तकालय तथा बाचनालयको सुविधा सम्पन्न भवन निर्माण भएको छ । ५ नम्वर प्रदेश सरकारको करिव ८० लाख बढिको लागतमा दुई तहले सुविधा सम्पन्न पुस्तकालयको भवन निर्माण ...

Read More »

राप्ती ४१ जनाद्धारा रक्तदान

तिर्थराज ज्ञवाली देउखुरी, ९ साउन । राप्ती गाउँपालिकामा ४१ जनाले रक्तदान गरेका छन् । रक्तदान जीवनदान भन्ने उदेश्यका साथ राप्ती गाउँपालिकाको कार्यालयमा शुक्रवार आयोजना गरिएको रक्तदान कार्यक्रम ४१ जनाले रक्तदान ...

Read More »