Home / Author Archives: सुदिप गौतम (page 267)

Author Archives: सुदिप गौतम

निर्वाचनका लागि ८ अर्ब चाहिने आयोगको अनुमान

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाखमा तय भएको मध्यावधि निर्वाचनको खर्चबारे छलफल थालेको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार चुनाव खर्चबारे सामान्य छलफल भएको छ । यसबारे आइतबार अर्थसचिवसँग ...

Read More »

घोराहीमा मेयर कप फुटवल प्रतियोगिता सुरु, उद्घाटन खेलमा वडा नं. १८ बिजयी

दाङ,४ माघ । लुम्बिनी प्रदेश सभा सदस्य अमरबहादुर डाँगीले खेल क्षेत्रबाट नाम, दाम सम्मान कमाउन सक्ने गरी अनुशासित रुपमा खेल क्षेत्रमा लाग्न नयाँ पुस्तालाई आग्रह गर्नुभएको छ । राज्यले खेल ...

Read More »

बंगलाचुलीमा विरोध सभा, संविधान कुल्चने काम भयोः खनाल

दाङ, ४ माघ संसद विघटनको विरोधमा नेपाली कांग्रेस केन्द्रिय समितिको निर्देशन अनुसार शनिवार देशभर पालिकास्तरिय विरोध सभाहरु भएका छन् । दाङको पहाडी क्षेत्र बंगलाचुली गाँउपालिकामा पनि नेपाली कांग्रेसको आयोजनामा संसद ...

Read More »

मुलुक अहिले सवैधानिक संकट : काग्रेस नेता गिरी

तुलसीपुर, ३ माघ । नेपाली काग्रेसका केन्द्रिय सदस्य दिपक गिरीले मुलुक अहिले सवैधानिक संकटमा परेको बताएका छन् । सविधानको मर्म विपरित संसद भंग गर्दा देश अस्थिरता तर्फ धकेलिएको बताउदै पुर्व ...

Read More »

आईटिएफ तेक्वान्दो खेलाडीहरुको घोराहीमा पेटी परिक्षा

दाङ,३ माघ । आईटिएफ तेक्वान्दो खेलाडीहरुको कालोपेटी परिक्षा,डेमोसेसन तथा खेलाडी सम्मान कार्यक्रम शनिवार घोराहीमा सम्पन्न भएको छ । दाङ आईटिएफ तेक्वान्दो संघको आयोजनामा लुम्विनी प्रदेश आईटिएफ तेक्वान्दो संघको दोश्रो चरणको ...

Read More »

कांग्रेसद्वारा लमहीमा विरोध प्रदर्शन

शिबराज खनाल लमही, २ माघ । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध शनिवार देशका ७५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गरेको छ । केन्द्रीय कार्यक्रम अनुसार लमही नगरपालिका सतवरीय नगरपालिका स्तरीय बिरोध ...

Read More »

डव्लुडव्लुजेद्वारा सल्लाकार समिति गठन

दाङ,३ माघ । क्रियाशील पत्रकार महिला डव्लुडव्लुजे दाङले सल्लाकार समिति गठन गरेको छ । शनिवार घोराहीमा बसेको बैठकले ६ सदस्यीय सल्लाहकार समिति गठन गरेको हो । सल्लाकार समितिमा डव्लुडव्लुजेका स्थापक ...

Read More »

सभापतिजीको ढुलमुले चरित्रले आन्दोलन सशक्त हुन सकेन : शेखर कोइराला

बिराटनगर,३ माघ । कांग्रेस नेता शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको कमजोरीले आन्दोलन अपेक्षित गतिमा अघि बढ्न नसकेको आरोप लगाएका छन्। सभापति देउवाले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ...

Read More »

भिरबाट लडेर प्रहरी हवल्दारको मृत्यु

सिमकोट,३ माघ । हुम्लाको चङ्खेली गाउँपालिकास्थित मेल्छाम प्रहरी चौकीमा कार्यरत हवल्दार देवेन्द्र खड्काको माथिबाट खसेको ढुङ्गा छल्न खोज्दा लडेर मृत्यु भएको छ । गत पुस २८ गते सुरक्षा गस्तीमा गएको ...

Read More »

राप्तीमा माघी मिलन कार्यक्रम : ‘थारु कला र संस्कृति संरक्षणमा जोड’

राप्तीमा माघी मिलन कार्यक्रम : ‘थारु कला र संस्कृति संरक्षणमा जोड’ देउखुरी, २९ पुस । थारु जातिको नयाँ बर्षका रुपमा रहेको माघि पर्वको अवसरमा देउखुरीको राप्ती गाउँपालिका–७ बड्का सिसहनियामा माघी ...

Read More »