घाेराही, २६ असार
घाेराही खानेपानी उपभाेक्ता तथा सरसफाई संस्थाकाे मतगणना जारी छ । संस्थाकाे शनिवार भएकाे निर्वाचनके मतगणना जारी रहदा हालसम्म गठबन्धनका उमेद्वारकाे अग्रता कायम छ । कुल ३ हजार ५ सय ६५ मत खसेकाेमा पदाधिकारीमा १७७०, खुल्ला सदस्यमा २४८७ र महिला सदस्यमा ३१६५ मत गणना भएकाे छ ।
पदाधिकारी (१७७० गणना हुँदा)
अध्यक्ष
देविबहादुर डि.सी- ११५३
नारायणप्रसाद भुषाल- ५४२
बरिष्ठ उपाध्यक्ष
भरतमणी पाण्डे- ९२५
नरबहादुर बुढाथाेकी- ६५५
उपाध्यक्ष
हेमन्ती पुन मगर- ८४९
लक्ष्मी सिंह ठकुरी- ६८५
सचिव
धर्मेन्द्र श्रेष्ठ- ८९९
दिपक श्रेष्ठ- ६५०
काेषाध्यक्ष
ध्रुव के.सी- १०८८
सानुनारायण अधिकारी- ४४०
खुल्ला सदस्यहरू(२४८७ गणना हुँदा)
किशाेरकुमार आचार्य- १४७१
दिनेश वली- १०२२
युवराज आचार्य- ११०९
हरिप्रसाद खरेल- ८७६
नारायणप्रसाद लामीछाने- ४६९
महेशकुमार न्याैपाने- ७०१
सुनिलकुमार बानिया- ५५३
महिला सदस्य (३१६५ गणना हुँदा)
खुमाकुमारी खड्का- १८६५
बिन्दु पाण्डे- १६०२
यशाेदादेवी पाण्डे- १४४३
ज्याेति राेका मगर- ८९७
लक्ष्मी अधिकारी- १०६२
देवकला पाण्डे- ९९४