Home / Feature Breaking news / घाेराही खानेपानीमा गठबन्धनकाे अग्रता, यस्ताे छ महिला सदस्यकाे मत परिणाम

घाेराही खानेपानीमा गठबन्धनकाे अग्रता, यस्ताे छ महिला सदस्यकाे मत परिणाम

घाेराही, २६ असार

घाेराही खानेपानी उपभाेक्ता तथासरसफाई संस्थाकाे मतगणना जारी छ । शनिवार भएकाे निर्वाचनकाे मतगणना अहिले पनि जारी छ । कुल ३ हजार ५ सय ६५ मत खसेकाे थियाे । जसमध्य पदाधिकारी सहित खुल्ला सदस्य र महिला सदस्यमा गठबन्धनका उमेद्वारकाे अग्रता रहेकाे छ । महिला सदस्यमा २७०० मत गणना सकिएकाे छ ।

महिला सदस्य (२७०० गणना हुँदा)
खुमाकुमारी खड्का- १६२१
बिन्दु पाण्डे- १३८३
यशाेदादेवी पाण्डे- १२५५
ज्याेति राेका मगर- ७७५
लक्ष्मी अधिकारी- ९१७
देवकला पाण्डे- ८७४

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*