Home / समाचार / गिरिजाप्रसाद काईरालाको स्मृतिमा कार्यक्रम गरिने

गिरिजाप्रसाद काईरालाको स्मृतिमा कार्यक्रम गरिने

घोराही, ६ चैत

नेपालका शिखर पुरुष एवं नेपाली कांग्रेसका नेता, पूर्व पूभानमन्त्री गिरिजाप्रसाद कोईरालाको स्मृति दिवशमा नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर २ ले कार्यक्रम गर्ने भएको छ ।

नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर २ को आयोजनामा स्मृति दिवशमा कार्यक्रम आयोजना गरिएको क्षेत्रीय सभापति भिमप्रकाश खड्काले जानकारी दिनुभयो ।

साथै उहाँले भोली सोमवार बिहान ११ बजे नेपाली कांग्रेस पार्टि कार्यालय घोराहीमा कार्यक्रम हुने भएकाले उपस्थितिकालागी नेपाली कांग्रेसका नेता, केन्द्रिय सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनीधी, जिल्ला, संघ क्षेत्र, प्रदेश क्षेत्र, पालिका, वडा तथा टोल समिति, भातृ तथा सुवेच्छुक संघसंस्थाका प्रमुख एवं प्रतिनीधीहरुलाई अनुरोध गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*