Home / Feature Breaking news / लेखक संघले गायक सरद समीपका गीतहरूकाे समीक्षा गर्ने

लेखक संघले गायक सरद समीपका गीतहरूकाे समीक्षा गर्ने

दाङ, २३ पुस

लेखक संघ दाङले गायक सरद समीपका गीतहरूकाे समीक्षा गर्ने भएकाे छ ।

गायक समीपका गीतहरूकाे प्रस्तुति र समीक्षा कार्यक्रम अायाेजनम गरिएकाे संघले जनाएकाे छ । यही पुस २६ गते शनिवार हाेटल माला ईनमा गायक सरद समीपका गीतहरूकाे समीक्षा कार्यक्रम अायाेजना गरिएकाे लेखक संघ दाङका सचिव पिताम्बर रिजालले जानकारी दिनुभयाे ।
दिउसाे १ बजे हुने कार्यक्रमा उपस्थितिकालागी सचिव रिजालले सम्पूर्ण साहित्कारप्रेमीमा अनुराेध गर्नुभएकाे छ ।
गायक सरद समीपले मायाप्रेम, राष्ट्रप्रेम, सामाजिक विकृति विरूद्ध एवं ट्राफिक सचेतना गरि करिब १ सय बढि गीतमा स्वर दिनुभएकाे छ ।

साथै गायक सरद समीपले पनि पुस २६ गते शनिवार हाेटल माला ईनमा दिउसाे १ बजे हुने कार्यक्रममा उपस्थितिकालागी सम्पूर्णमा अनुराेध गर्नुभएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*