Home / Feature Breaking news / दाङ उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व चयन, कसको कति मत ?

दाङ उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व चयन, कसको कति मत ?

घोराही, १४ असोज

दाङ जिल्ला उद्योग वाणिज्य संघको नयाँ नेतृत्वकालागी संयुक्त व्यवसायी प्यानल बिजयी भएको छ । असोज १३ गते भएको मतदानबाट उद्योग उपाध्यक्ष बाहेक अन्य पदहरुमा संयुक्त व्यवसायी प्यानलका उम्मेद्वारहरु बिजयी भएका छन् ।

अध्यक्षमा बसन्त जोशी, वरिष्ठ उपाध्यक्षमा नरेशकुमार श्रेष्ठ, उद्योग उपाध्यक्षमा धुव्रकुमार गहतराज, वाणिज्य उपाध्यक्षमा लिलाराम खड्का, महासचिवमा महेन्द्र बुढाथोकी, सचिवमा विकास वली, कोषाध्यक्षमा जगत आचार्य र सहकोषाध्यक्षमा माधव खनाल बिजयी हुनुभएको छ ।

यस्तै उद्योग सदस्यमा विक्रम राना, महिला सदस्यमा लिला नेपाली, वस्तुगत सदस्यमा विष्णुप्रसाद रिजाल, एशोसियट सदस्यमा युवराज पोख्रेल, वाणिज्य सदस्यहरुमा रामप्रसाद पोख्रेल, नोर्बु तामाङ लामा, दिपक पण्डित, युवराज पन्त, सुरज बुढाथोकी, युवराज पन्त, रुद्रबहादुर जैशी शर्मा र पुष्करराज न्यौपाने विजयी हुनुभएको छ ।

मत परिणाम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*