भदौ ८, कमिरेचौर बंगलाचुलि गाउँपालिका वडा नम्बर ४ मा नेकपा माओबादि केन्द्र परित्याग गरि एक दर्जन बढि कार्यकर्ता नेपाली काङग्रेसमा प्रबेश गरेका छन ।
नेपाली काङग्रेस बंगलाचुलि गाउँपालिका वडा नम्बर ४ को आयोजनामा आज जुम्लेपानिमा आयोजित एक कार्यक्रमको अबसरमा शिवा गिरी को नेतृत्वमा लाल बहादुर पुन ,दान बहादुर घर्ति,यमलाल खत्रि,जगत खत्रि,रिमा पुन लगायत १५ जना नेपालि काङग्रेसमा प्रबेश गरेको नेपालि काङग्रेस बङगलाचुलि वडा नम्बर ४ का वडा सभापति शिबराज परियारले जानकारि दिनुभयो ।
पार्टि प्रबेश कार्यक्रममा नेपालि काङग्रेस क्षेत्र नम्बर २ क का सभापति प्रकाश श्रेष्ठ,सचिब शिशिर अधिकारी,प्रदेश प्रतिनिधि ध्रुब कुमार पुन ,नेपालि काङग्रेश बङगलाचुलि सभापित जागेश्वर अधिकारि ,उपसभापति इन्द्रमणि वलि,सचिब बलदेब मल्ल,क्षेत्रिय प्रतिनिधि नमलाल गिरि लगायत स्थानिय कार्यकर्ता हरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्ने अधिकाम्स वक्ताहरुले नवप्रबेसिहरुलाइ स्वागत गर्दै निर्धक्क भएर पार्टिको बिचार ,विधि,विधान र सिद्धान्त अनुसार पार्टिको सङगठन निर्माणमा लागि पर्न अनरोध गरेका थिए ।
RaptiSandesh RaptiSandesh