Home / समाचार / कराँते वेल्ड ग्रेडिङ्ग तथा दीक्षान्त समारोह

कराँते वेल्ड ग्रेडिङ्ग तथा दीक्षान्त समारोह

घोराही, १७ बैशाख । घोराही उपमहानगरपालिका वडा नं ८ का अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार पिताम्वर वलीलले गठबन्धनबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका धनिराम चौधरीलाई समर्थन गर्ने भएका छन् ।

त्यसैगरी घोराही वडा नं ९ मा वडा अध्यक्ष पदका कांग्रेसबाट उम्मेदवारी दिएका शरद विक समिपले गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका उम्मेदवार चैतु चौधरीलाई समर्थन गर्ने भएका छन् । वली र समिपले शनिवार विज्ञप्ती जारी गरेर गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनीहरुले गठबन्धनको सहमति अनुसार निर्माण भएको प्यानलाई सहयोग गर्न सबैलाई आग्रह समेत गरेका छन् ।

वली र समिपले संयुक्त निर्वाचन परिचालन समितिका संयोजक भिमप्रकाश खड्का र सहसंयोजक तुलसीराम डाँगी मिलनको रोहबरमा छलफल गरेर गठबन्धनका आधिकारी उम्मेदवारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन । विज्ञप्तीमा गठबन्धनका साझा उम्मेदवारहरुलाई विजयी गराउन आँफूहरु लागिपर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए । घोराही ८ र ९ मा स्वतन्त्र र कांग्रेस उम्मेदवारले गठबन्धनलाई सहयोग गर्ने

घोराही, १७ बैशाख । घोराही उपमहानगरपालिका वडा नं ८ का अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार पिताम्वर वलीलले गठबन्धनबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका धनिराम चौधरीलाई समर्थन गर्ने भएका छन् ।

त्यसैगरी घोराही वडा नं ९ मा वडा अध्यक्ष पदका कांग्रेसबाट उम्मेदवारी दिएका शरद विक समिपले गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका उम्मेदवार चैतु चौधरीलाई समर्थन गर्ने भएका छन् । वली र समिपले शनिवार विज्ञप्ती जारी गरेर गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनीहरुले गठबन्धनको सहमति अनुसार निर्माण भएको प्यानलाई सहयोग गर्न सबैलाई आग्रह समेत गरेका छन् ।

वली र समिपले संयुक्त निर्वाचन परिचालन समितिका संयोजक भिमप्रकाश खड्का र सहसंयोजक तुलसीराम डाँगी मिलनको रोहबरमा छलफल गरेर गठबन्धनका आधिकारी उम्मेदवारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन । विज्ञप्तीमा गठबन्धनका साझा उम्मेदवारहरुलाई विजयी गराउन आँफूहरु लागिपर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*