Home / Feature Breaking news / कोरोनाबाट ८ लाख ५० हजार बढिको मृत्यु

कोरोनाबाट ८ लाख ५० हजार बढिको मृत्यु

दाङ, १६ भदौ

कोरोना संक्रमणबाट ८ लाख ५० हजार बढिको मृत्यु भएको छ । विश्वभर ८ लाख ५० हजार ५ सय ३५ जनाको मत्यु भएको हो ।

२ करोड ५४ लाख ८४ हजार ७ सय ६७ जना संक्रमीत भएका छन् । एक करोड ६८ लाख १९ हजार ५ सय ९२ जना निको भएका छन् ।

नेपालम ३९ हजार ४ सय ६० जना कोेरोना संक्रमीत भएका छन् भने तीमध्य २१ हजार ४ सय १० जना निको भएका छन् ।

नेपालमा २ सय २८ जनको मृत्यु भएकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*