Home / Feature Breaking news / आइसुलेन्सका विरामीलाई च्यावनप्रास

आइसुलेन्सका विरामीलाई च्यावनप्रास

दाङ, २ असार ।
पशुपती अन्नपुर्ण आश्रम प्रदेश नं ५ दाङले कोरोना आइसोलेसन नारायणपुरमा उपचारत ६२ जनालाई च्यवनप्रास सहयोग गरेको छ । मंगलवार नारायणपुरमा रहेको आइसुलेसनमा पुगेर व्यवस्थापनलाइ हस्तान्त्रण गरिएको हो ।

विरामीहरुलाई रोग संग लडने शक्ति प्रदान गर्ने सहयोग पुगोस भन्ने उदेश्यले सहयोग गरेको संस्थाले जनाएको छ । पशुपती अन्नपुर्ण आश्रम संस्थाका जिल्ला अध्यक्ष टंकसिह बुढाथोकीको नेतृत्वामा भएको टोलीले च्यवनप्रास हस्तान्त्रण गरेको हो ।

त्यस अवसरमा घोराही उप महानगरपालिका वडा नं १० का वडा अध्यक्ष चित्रवहादुर डाँगी (निर्मल)दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसाल, कोषाध्यक्ष शुशिल पोख्रेल, सदस्य छविनारायण गिरी, राप्ती अञ्चल लिर्कस एसोशियसनका अध्यक्ष जगत आचार्य लगाएको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*