Home / Feature Breaking news / नेपालमा कोरोना संक्रमितको संख्या ३२३५,थपिए ३२३ जना

नेपालमा कोरोना संक्रमितको संख्या ३२३५,थपिए ३२३ जना

दाङ,२४ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा ३२३ जनामा कोरोना संक्रमण देखिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या तीन हजार दुई सय ३५ जना पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिएका छन् ।

नयाँ संक्रमित मध्य २८६ जना पुरुष र ३७ जना महिला रहेका छन् ।

नेपालमा कोरोना संक्रमित मध्य ३ सय ६५ जना उपचारपछि निको भएर घर फर्किएका छन । हालसम्म नेपालमा हालसम्म ९२ हजार ४७७ जनाको स्वास्थ्य परिक्षण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*