Home / समाचार / थप दुई जनामा काेराेना संक्रमण, संक्रमीतकाे संख्या २ सय ४५ पुग्याे

थप दुई जनामा काेराेना संक्रमण, संक्रमीतकाे संख्या २ सय ४५ पुग्याे

दाङ, १ जेठ
थप २ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै काेराेना संक्रमीतकाे संख्या २ सय ४५ जना पुगेकाे छ ।
नयाँ थप दुई जनामा काठमाडाै चन्द्रागिरीका ३२ बर्षीय पुरूष र कपिलवस्तुका ६ बर्यीय बालिका रहेका छन् ।
उनीहरूसँगै नेपालमा संक्रमितको संख्या २४५ पुगेको छ ।
स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ३५ जना उपचारपछि डिस्चार्ज भईसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*